सम्पूर्ण पाठक वर्गहरुमा, आज केही समयको लागि कुवेत नेपालडटकम प्राबिधिक कारणबस सुचारु रुपले सन्चालन हुन नसकेकोमा सम्पूर्ण पाठक वर्गहरुमा पर्न गएको असुबिधा प्रती क्षमा प्राथी छौ ।
- कुवेत नेपालडटकम
सम्पूर्ण पाठक वर्गहरुमा, आज केही समयको लागि कुवेत नेपालडटकम प्राबिधिक कारणबस सुचारु रुपले सन्चालन हुन नसकेकोमा सम्पूर्ण पाठक वर्गहरुमा पर्न गएको असुबिधा प्रती क्षमा प्राथी छौ ।
- कुवेत नेपालडटकम
Posted in समाचार
मस्तिष्क मानव सरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मस्तिष्कबाटै सबै क्रियाकलाप निर्देशित हुन्छन् र मस्तिष्कले नै सरीरका सबै प्रणालीहरु संचालन गरेको हुन्छ । मस्तिष्क निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसिक समस्या पैदा गर्छ । मस्तिष्क निकै महत्वपूर्ण अंग हो भन्नेबारेमा त हामी सबैलाई थाहा छ । तर मस्तिष्कको बनाबट तथा कार्यका विषयमा केही रोचक तथा पत्याउनै नसकिने खालका तथ्यहरु भने जानकारी नहुन सक्छ । Continue reading
Posted in स्वास्थ्य शिक्षा
२३ असार- प्रधानमन्त्री तथा सेना समायोजन विशेष समितिका संयोजक डा. बावुराम भट्टराईले सेना समायोजनको काम सम्मान जनक रुपमा अघि बढ्ने बताउनुभएको छ ।आज विहान समायोजनमा आएको समस्याका बारेमा जानकारी दिन प्रधानमन्त्री निवास बालुवाटारमा आएका पार्टी कार्यकर्ताहरुसँग छलफल गर्दै उहाँले समायोजनमा केही समस्या उत्पन्न भएपनि सबै पक्षसँग छलफल गरि प्रक्रिया अघि बढाउने बताउनुभयो । Continue reading
Posted in नेपाल समाचार
असार २३ – प्लसटुमा तत्काल ड्रेसकोर्ड लागु गराउन प्लसटु अनुगमन तथा अध्ययन कार्यदलले उच्चमाध्यामिक शिक्षा परिषद्लाई निर्देशन दिएको छ। प्लसटु अनुगमन तथा अध्ययन कार्यदलको हिजो परिषद्मै बसेको बैठकको निर्णयले निजी प्लसटुहरुमा छात्राहरुलाई मिनिस्कर्ट लगाउन लगाएर प्लसटु शिक्षामै विकृति फैलाएको निष्कर्ष निकाल्दै तत्काल ड्रेस कोर्ड लागु गराउन निर्देशन दिएको हो। Continue reading
Posted in विविध
असार २३ – संविधानसभा बिघटनपछि राजनीतिक अन्यौल बढिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः राजगद्दीमा बस्ने चाहना व्यक्त गरेका छन्। टिभी च्यानल ‘न्युज २४’ लाई दिएको अन्तरवार्तामा पूर्वराजाले ६ वर्षअघि दलहरुसँग संवैधानिक राजा राख्ने सहमति खुलासा गर्दै सोही अनुसार संवैधानिक राजा बनाइनु पर्ने बताएका हुन्। Continue reading
Posted in नेपाल समाचार