Daily Archives: 27/04/2012

प्रबासी दक्षिण एसियाली फुट्बल खेल भब्यरुपमा सम्पन्न, नेपाल फाईनलमा भारतसँग ४-० गोलको अन्तरले नराम्रोसँग पराजित (फोटो फिचरसहित)


ईन्द्र भुसाल, कुवेत

माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले दोश्रो पटक आयोजना गरेको प्रबासी दक्षिण एसियाली फुट्बलको फाइनल खेल आज भब्य रुपमा सम्पन्न भएको छ । आज भएको नेपाल सेतो र भारत बिचको फाइनल खेलमा ०-४ गोलको बिशाल अन्तरले नेपाल नराम्रोसँग पराजित भएको छ जुन सम्पूर्ण कुवेतबासी नेपालीहरुको पुर्व अन्दाज भन्दा धेरै फरक थियो । Continue reading

नेपाल र भारत बिच दोस्रो प्रबासी दक्षिण एसियाली फुट्बलको फाईनल खेल शुरु ।


नेपाल र भारत बिच दोस्रो प्रबासी दक्षिण एसियाली फुट्बलको फाईनल खेल कुवेतको सुयोख स्थित  सभाहस्पिटलको स्पोर्टस क्लबको मैदानमा भब्य रूपमा शुरु हुँदै ।

नोट  खेलाडीहरुलाई खेल को मैदानमा हौसला बढोस् र खेल्ने स्तरमा अझै कुसलता होस् भन्ने कामना गर्दै। नेपाल कुवेत मजदुर सँघले नेपाली राष्ट्रिय फुटबल टिम कुवेतलाई फाइनल खेल शुरूहुनु पुर्व नेपालि खेलाडिलाइ सम्मान गर्यो। Continue reading

माओवादीबाट १० प्रदेशको नयाँ प्रस्ताव


माधव ढुङ्गेल, काठमाडौं, वैशाख १५ -एकीकृत माओवादीले पहिचानलाई प्राथमिक आधार मानेर १० प्रदेशमा राज्य पुनर्संरचना गर्न प्रस्ताव गरेको छ। संविधानसभा भवनमा बसेको माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्षनेता बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार नयाँ प्रस्ताव Continue reading

मोर्चासहित प्रमुख तीन दलको बैठक आज पनि


१५ बैशाख, काठमाण्डौ- संविधानमा विवादित रेहेको शासकीय स्वरुप र राज्यपुर्नसंरचनामा प्रदेशको संख्याका बारेमा सहमति जुटाउन शुक्रबार पनि मोर्चा सहितको शीष तीन दलको बैठक जारी रहने भएको छ । दिउँसो २ बजे नयाँ बानेश्वर स्थित संविधान सभा भवनमा बस्ने बैठकमा मुख्य विवादका विषय शासकीय स्वरुप र प्रदेशको संख्याका विषयमा सहमति जुटाउन प्रयास गरिने नेताहरुले जानकारी दिएका छन् । Continue reading