ईन्द्र भुसाल ,कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले दोस्रो पटक आयोजना गरेको प्रबासी दक्षिण एसियाली फुटबल प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार दिन को दुई बजे सुयोखको सभाहस्पिटलको स्पोर्टस क्लबको मैदानमा सुरु हुँदैछ । Continue reading
ईन्द्र भुसाल ,कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले दोस्रो पटक आयोजना गरेको प्रबासी दक्षिण एसियाली फुटबल प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार दिन को दुई बजे सुयोखको सभाहस्पिटलको स्पोर्टस क्लबको मैदानमा सुरु हुँदैछ । Continue reading
Posted in खेलकूद, MESC गतिविधि
जितेन थिङ, कुवेत

संघ संस्था र कार्यक्रमहरुको होड्बाजी सँगै
मरुभुमिको प्रिस्ठभुमिमा द्वन्द अचम्मको बढ्दो छ।
समयको भेल सँगै, बालुवाको तातो राप सँगै
भाईचाराको भावना टुट्दो छ, खुट्टा तान्ने प्रब्रिती बढ्दो छ।। Continue reading
Posted in कविता
अमेरिकामा हेम सरिता पाठक प्रतिस्ठानद्वारा नेपालको भ्रस्टाचार र तस्करीतन्त्र बिरुद्ध गीत संगीतको माध्यम बाट पनि भन्डाफोरको उदघोस सार्वजनिक रुपले गरिएको छ । Continue reading
Posted in प्रवासी समाचार
टोकियो, वैशाख १२ (एजेन्सी) – जापानमा गत वर्षको सुनामीमा घरबार गुमाएका एक किशोरले एक वर्षपछि आफ्नो फुटवल भने फेला पारेका छन्। सुनामीसँगै बगेको उनको फुटवल अलास्का पुगेको थियो। बलमा उनको नाम लेखिएको थियो जसका आधारमा दी नेसनल ओसेनिक एन्ड एट्मोस्फेरिक प्रशासनले उनको बल फिर्ता गर्न सघायो। Continue reading
Posted in नेपाल समाचार
विज्ञान अधिकारी, काठमाडौं, वैशाख १२- नेपाली दूतावासको सिफारिसमा साउदी अरबमा काम गर्न जाने नेपाली कामदारको न्यूनतम तलब २२ हजार बनाउन सरकारले तयारी सुरु गरेको छ। कम तलबमा विदेश जाने कामदारले जाँदा लागेको खर्च तिर्न नसक्ने अवस्था आएपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। Continue reading
Posted in अरब विशेष, अर्थतन्त्र