ईन्द्र भुसाल ,कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले आयोजना गरेको दोस्रो प्रबासी दक्षिण एसियाली फुट्बल प्रतियोगितामा बंगलादेश माथि रोमान्चकारी जित सगै नेपाल फाईनलमा प्रबेश गरेको छ। Continue reading
ईन्द्र भुसाल ,कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले आयोजना गरेको दोस्रो प्रबासी दक्षिण एसियाली फुट्बल प्रतियोगितामा बंगलादेश माथि रोमान्चकारी जित सगै नेपाल फाईनलमा प्रबेश गरेको छ। Continue reading
Posted in खेलकूद
१० वैशाख, काठमाडौं – स्पेनिस ला लिगा फुटबलको इएल क्लासिको खेलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । जितसँगै लिगमा ४ खेल खेल्न बाँकी छँदा ७ अंकको अग्रता लिएको रियलले सन् २००८ पछि पहिलो पटक ला लिगाको उपाधि जित्ने लगभग पक्का मात्र गरेन, इएल क्लासिकोमा बार्सिलोनालाई ५ वर्षपछि हराउन सफल भएको छ । Continue reading
Posted in खेलकूद
यो गाउँको ठिटो म, कान्छा मेरो नाम
आउँदै जाँदै गर्नु है सबलाई राम राम
साढे चार बर्षको उमेर नेपाली चलचित्र मोहनीमा गाएको यही गीत गाउँदै आदित्यनारायण झा पोखराको प्रर्दशनी केन्द्रको स्टेजमा उक्लिए । एकाएक दर्शक दिर्घाबाट हुटिङ सुरु भयो ।यसअघि नै तस्वीर खिचाउन होडबाजी गरेर आदित्यलाई एक करिव करिव आतंकित पारिसकेका पोखरेली युवती आदित्यलाई स्टेजमा देख्नासाथ चिच्चाउन, नाच्न र गाउन थाले । Continue reading
Posted in मनोरन्जन
१० बैशाख, काठमाण्डौ - संविधानसभा अन्तर्गतको संबैधानिक समितिको बैठक स्थगित भएको छ । प्रमुख दलका नेताहरुको आग्रहमा आईतबार विहान ११ बजे बस्ने भनिएको बैठक सोमबार अपरान्हसम्मका लागि स्थगित भएको बताईएको छ । Continue reading
Posted in समाचार
काठमाडौँ, वैशाख १० – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २१ औँ शताब्दीको पहिलो कम्युनिस्ट क्रान्ति सफल पार्नुपर्ने बताएका छन्। लेनिन जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा सन्देश दिँदै उनले क्रान्ति सफल पार्न हरदम ध्यान केन्द्रित गर्दा नै यस्तो दिवस मनाउनुको अर्थ हुने विचार राखेका हुन्। Continue reading
Posted in प्रवासी समाचार
नत्र तीन दलका नेताको हालत ज्ञानेन्द्रकै जस्तो-
भानुभक्त निरौला, सोलुखुम्बु, वैशाख १०- नेपाल आदिबासी जनजाति महासङ्घले पूर्णरुपमा जातीय आधारमा राज्यको पुनःसंरचना नभए हतियार बोकेर सशस्त्र युद्धमा उत्रने चेतावनी दिएको छ। महासङ्घका केन्द्रीय महासचिव आङकाजी शेर्पाले यस्तो नभए तीनै दलका नेताको हालत ज्ञानेन्द्रको जस्तै पारदिने चेतावनी पनि दिए। Continue reading
Posted in नेपाल समाचार