Daily Archives: 16/04/2012

बुद्धको २० करोडको जहाज ह्यांगर तयार


सुशील भट्टराई, काठमाडौं, वैशाख ४- निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २० करोड रुपैयाँ लगानी गरेर जहाज राख्ने ‘ह्यांगर’ निर्माण गरेको छ। यो ह्यांगर मुलुककै सबैभन्दा ठूलो र सुविधासम्पन्न भएको कम्पनीले दाबी गरेको छ। गत वर्ष वैशाखमा १२ करोड रुपैयाँ लगानी गरी निर्माण सुरु गरिएको ह्यांगर तयार भएको दुई महिना भए पनि औपचारिक उद्घाटन हुन बाँकी छ। कम्पनीले आगामी बुधबार ह्यांगर उद्घाटन गर्दै छ।
Continue reading

गहन जिम्मेबारी लिने दुई क्याप्टेनको खेल जीवनी ,E-SAF-C प्रतियोगितामा सम्पूर्ण खेलाडीहरुको कुवेतबासी नेपालीहरुलाई भरोसा


ईन्द्र भुसाल ,कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले आयोजना गर्ने दोस्रो प्रबासी दक्षिण एसियाली फुट्बल प्रतियोगिता सुरु हुन अब ५ दिन मात्र बाँकी रहेको छ । Continue reading

एनआरएनए कुवेतको ७७ सदस्यिय जम्बो कार्यसमिति सार्वजनिक


ईन्द्र भुसाल, कुवेत

गएको हप्ता गर्मिएको कुवेतको नेपाली समाज यो हप्ता भने नयाँ साल सँगै सांगितिक रमझममा रम्यो । नयाँ साल सकियो भने नेपालीहरुका दु:खका कथा पनि लेखिंदै गएका होलान हरपल । नयाँ नयाँ समाचार सँगै भर्खर मात्र ७७ सदस्यिय कार्यसमिति एनआरएनए कुवेतले ईमेल मार्फत सार्वजनिक गरेको छ । Continue reading