आदरणीय कुवेतवासी लाङ्घाली दाजुभाइ तथा दिदीबहिनीहरु;
मिझोर्ले ! साथै, नयाँ वर्ष २०६९ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना !!
बिषय: कुवेतवासी मगर (लाङ्घाली) सम्मेलन गर्ने बारे ।
नेपाल राष्ट्रको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको साथै आफ्नो धर्म-संस्कृति तथा सामाजिक पहिचानलाई दिगो राख्ने र आफ्नो जातिय उत्थान तथा संरक्षण एवं सम्बर्धनको निम्ती नेपाल लगायत संसारका बिभिन्न भु-भागमा बिभिन्न नेपाली जातिय, क्षेत्रिय र राजनैतिकदेखी लिएर अन्य बिभिन्न नेपाली सँघ-संस्थाहरु कृयाशिल रहँदै आएको अवस्थामा Continue reading















































