Daily Archives: 12/04/2012

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने


३० चैत, काठमाण्डौ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले बिहीबार साँझ सवा ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले शान्ति प्रक्रिया, संविधान लेखन र आर्थिक समृद्धि लगायतका विषयलाई समेटेर सम्बोधन गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘सफा काठमाडौं हाम्रो काठमाडौं अभियान’को प्रधानमन्त्रीद्वारा समापन


काठमाडौं, चैत ३०- प्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित सप्ताहव्यापी ‘सफा काठमाडौँ हाम्रो, काठमाडौँ अभियान २०६८’ को आज समापन गरेका छन्। तिलगङ्गा आँखा अस्पतालअगाडि र नजिकै वाग्मती नदीमा सरसफाइ गरेर सो अभियानको समापन गरिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

गायक शिव परियार कुवेत आईपुगे ,बिमानस्थलमा स्वागत


ईन्द्र भुसाल ,कुवेत

नेपालका चर्चित गायक शिव परियार नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्ने नयाँ नेपाली सालको कार्यक्रममा अथितीकलाकारको रुपमा आफ्नो प्रस्तुतीको लागि हिजो कुवेत आईपुगेका छन । पढ्नेक्रम जारी राख्नुहोस्