ईन्द्र भुसाल, कुवेत
संसारका मजदुर एक हौ भन्ने नाराका साथ मनाउन लागिएको विश्व मजदुर दिवश आगामी मे ४ तारिक शुक्रबारका दिन सांगितिक रमाझमका साथ मनाईने नेपालकुवेत मजदुर सँघले जनाएको छ । Continue reading
ईन्द्र भुसाल, कुवेत
संसारका मजदुर एक हौ भन्ने नाराका साथ मनाउन लागिएको विश्व मजदुर दिवश आगामी मे ४ तारिक शुक्रबारका दिन सांगितिक रमाझमका साथ मनाईने नेपालकुवेत मजदुर सँघले जनाएको छ । Continue reading
Posted in अरब विशेष, Upcoming Events
ईन्द्र भुसाल ,कुवेत
बेलाबेला बिवादको केन्द्र बन्दै आएको एन आर एन ए कुवेतले नेपालीहरुको बिचमा बिगत केही दिन तरंग छोड्न सफल भयो। १२ जनाको सामुहिक राजिनामा आएपछी गर्मिएको नेपाली समाज अब चिसो भएको छ । आज मात्र एन आर एन ए कुवेतका अध्यक्ष राजेन्द्र तमाङले सल्लाहाकार सहित १२ जनाले दिएको राजिनामा औपचारिक रुपमा स्विकृत गरिएको जानकारी केन्द्रलाई दिनुभएको छ भने भोली बेलुका सम्ममा रिक्त सम्पूर्ण पदहरुमा नयाँ नियुक्ती गरिने समेत जानकारी दिनुभएको छ । Continue reading
Posted in अरब विशेष, NRNA गतिविधि
काठमाडौ, चैत २८- सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले उपयूक्त विकल्प आए शान्ति र संविधानको सुनिश्चितताको लागि समग्र मधेस एक प्रदेशको अडानमा पुनर्विचार गर्न सकिने बताएका छन्। उनले भने, ‘हामीलाई संघीयता सहितको जेठ १४ भित्रै चाहिन्छ। त्यसका लागि मधेस जस्तो सुकै त्याग गर्न पनि तयार छ।’ Continue reading
Posted in नेपाल समाचार
रामचन्द्र भट्ट, काठमाडौं, चैत २८ – खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु किन्दा महँगी खेपिरहेका नेपाली उपभोक्ता मोबाइल सेवा प्रयोगमा भने विश्वकै थोरै भाग्यमानीमध्ये पर्छन्। हो, संसारमा सबैभन्दा सस्तो मोबाइल सेवा दिने राष्ट्रमा नेपाल आठौं नम्बरमा परेको छ। Continue reading
Posted in समाचार
भुपराज बस्याल
यहि गएको शुक्रबार ,अप्रिल ६ तारिक नेपाली जनप्रगतिशील मंच ,यू.ए.ई.को अबुधाबी क्षेत्रीय समितिको अधिबेशन सल्लाहकार सहित २२ सदस्य सर्ब सम्मत कार्यसमिति घोषणा गर्दै भब्य रुपमा संम्पन्न भएको छ | Continue reading
ईन्द्र भुसाल ,कुवेत
बिवादले छताछुल्ल रहेको र एकै पटक १२ जनाले राजिनामा दिएको NRNA कुवेतमा अध्यक्ष राजेन्द्र तमाङलाई कार्यसमितीमा बसेका सहित गरेर ९१ जना साधारण सदस्यले १२ जनाको राजिनामा स्विकृती गरी रिक्त स्थानमा पदपुर्ती तुरुन्त गर्न दबाद स्वरुप हिजो बेलुका अध्यक्षलाई ज्ञ्यापन पत्र बुझाएका हुन। Continue reading
Posted in अरब विशेष, NRNA गतिविधि