Daily Archives: 08/04/2012

एनआरएनए कुवेतमा सधैंभरी ताण्डव नृत्य, प्यानलबाजी लडाईं आखिर कहिलेसम्म ?


ईन्द्र भुसाल, कुवेत

बेलायती सेनामा आफ्नो पुरा जवानी सुम्पेर अबकाश पश्चात कुवेतमा पेशा गर्दै आएका माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सृष्टिकर्ता मध्यका एक हुन वर्तमान NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ् । जसलाई आफ्नो दोश्रो कार्यकाल सम्हाल्न साँचै नै हम्मेहम्मे र अफ्ठ्यारो परेको देखिएको छ । यद्दपी, उहाँ सधैंभरी सबैलाई समेटेर समानुपातिक ढंगले अगाडि बढ्ने पक्षमा रहनु हुने ब्यक्तित्व हुनुहुन्छ भनेर लिन सकिन्छ । Continue reading

प्रदेशी समाजले आयोजना गरेको फुट्बलमा अल कुवेत बिजयी ,पुर्वेली टाइगरले आठौ पटक खसी खायो


 ईन्द्र भुसाल ,कुवेत

खेल नै खेल भरिएको नेपाली समाज कुवेतमा गत शुक्रबार पनि दुई खेल सम्पन्ह भए । यू ए ई एक्सचेन्जले आयोजना गरेको भलिबलमा भारतीय टिमहरुलाई नेपाली चर्चित टिम SDFC ले धुलो चटाउदै नेपालको सिर ठाडो राखिदियो । Continue reading

शिविर खालि गर्न सात मुख्य शिविरमा टोली


माधव ढुङ्गेल, काठमाडौं, चैत २६ -माओवादी सेनाका सबै अस्थायी शिविर बन्द गरी कन्टेनरमा राखिएका हतियार र समायोजन रोज्ने लडाकुलाई नेपाली सेनाको जिम्मा लगाउन विशेष समिति सचिवालयको टोलीले सातै मुख्य अस्थायी शिविरमा आइतबार काम सुरु गर्दै छ।  Continue reading

आज कङ्ग्रेसको ‘शक्ति प्रदर्शन’


काठमाडौँ, चैत २६ – जेठ १४ भित्र संविधान निर्माण गर्न दबाब दिन नेपाली कङ्ग्रेसले आज ‘लोकतन्त्रवादीहरुको शक्ति प्रदर्शन’ सहित आमसभा गर्दैछ। २०४६ सालको जनआन्दोलन सफल भएको दिन पारी कङ्ग्रेसले दिनको १ बजे रत्नपार्कबाट जुलुस गरी बसन्तपुरमा आमसभा गर्न लागेको हो। शान्ति, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नेपाली कांग्रेसको राष्ट्रिय अभियान नारा सहित कांग्रेसले ७५ वटै जिल्लामा आज आमसभा गर्दैछ। Continue reading