(दोश्रो तथा आखिरी प्रकाशन मिति: ०६ अप्रिल २०१२)
(पहिलो प्रकाशन मिति: ११ जनवरी २०१२)
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतद्वारा गत ०६ जनवरी २०१२ का दिन आयोजित “माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो” मा कार्यक्रमका स्पोन्सर एअर अरेबियाद्वारा “कुवेत-काठमाण्डौ-कुवेत” सम्मको एक राउण्ड टिकट भाग्यशाली चिट्ठाद्वारा स्पोन्सर गरेको र क्लवले उक्त चिट्ठालाई सो अवसरमै खोलेर भाग्यशाली बिजेताको नाम घोषणा गरेको सर्व-विदितै छ । Continue reading
नेपाली चलचित्रमा नयाँ-नयाँ अनुहारहरु आउने क्रममा अहिले एक नव नायिकाको आगमन भएको छ । प्रवेश भएको छ । चलचित्र दुलहीरानी मार्फत नेपाली रजतपटमा भित्रिएकी नायिका हुन् पेश्ला कट्वाल । सिनेमा क्षेत्रमा आएको छोटो समयमा नै उनको व्यस्तता वढेको छ । उनले चलचित्र ‘थ्यांकु’ र ‘प्ले गल्र्स’मा अभिनय गर्नेतयारी गरिरहेकी छिन् ।
हिजो राती एकै पटक १२ जना सदस्यले राजिनामा दिएपछी चर्केको बिवाद आज १२ बजे राती हुँदा सम्म कुनै नतिजामा पुगेको छैन अद्दपी राजिनामा अध्यक्षबाट स्विकृती हुने बलियो सम्भावना रहेको छ । आफ्नो लक्ष्यमा पुग्नु भन्दा हरेक पल बिवादमा मुछिएको समाचार मात्र सुन्न पर्ने स्थिती रहेको अवस्थामा १२ जनाको राजिनामाले अली बढी चर्चा पाएको छ । 













































