मिथिलेश यादव, लहान
फागुन १०- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै सर्वोच्च अदालतले जेल चलान गर्न दिएको आदेशको विरोधमा उनकै गृहनगरमा विरोध प्रदर्शन भएको छ। गुप्ताको पुर्ख्यौली गाउँ कन्चनपुरमा उनका समर्थकले विरोध प्रदर्शन गरिरहेका छन्। Continue reading
चौतारा, फाल्गुन १० - एमाले नेता खड्गप्रसाद ओलीले अंगिकृत नागरिकता लिएको आधारमा पूर्व भारतीयले मुलुक टुक्र्याउन खोजेको दोषारोपण गरेका छन् । मधेशी नेताहरुप्रति लक्षित गर्दै उनले कुनै वेला नेपाल छिरेर नागरिकता लिएकै भरमा मुलुक टुक्र्याउन नपाईने वताए । ‘प्रधानमन्त्री बाबुराम भट्टराईसहित सरकारमा बस्ने मन्त्रीहरुनै राष्ट्रघाती भएकाले समस्या आएको छ’ उनको आरोप थियो ।
नेपाल तामाङ समाज , इजरायलको मिती २८ जनवरी २०१२ मा ( डुक ल्होछार साँझ –2012 कार्यक्रमको पूर्वसन्ध्यमा ) तोकिएको प्रथम अधिवेशन समय अभावको कारणले स्थगित भएको सम्बन्धमा संस्थाद्वारा आव्हान गरिएको “बिशेष भेला तथा बृहत लफल” फेब्रुअरी १७ तारिख (शुक्रबार) को दिन संस्थाको कार्यालय तेल-अविवमा सम्पन्न भएको छ |
संसारका २० वटा देशमा बिस्तार भैसकेको कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संस्था अन्तराष्ट्रिय कलाकार मँचको शाखा अमेरिकाको टेक्सास राज्यमा पनि भर्खरै स्थापना यस अघि नै संसारका २० वटा देशमा बिस्तार भैसकेको कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संस्था अन्तराष्ट्रिय कलाकार मँचको शाखा अमेरिकाको टेक्सास राज्यमा पनि भर्खरै स्थापना भएको छ । 













































