Daily Archives: 20/02/2012

महाशिवरात्री पर्व धुमधामसँग मनाइँदै


८ फागुन, काठमाडौँ । आज महाशिवरात्री पर्व मुलुकभर परम्पराअनुसार मनाइँदैछ । शिवरात्रीको अवसरमा मुलुकभरका शिवालयहरुमा दर्शनार्थीको भीड लागेको छ पढ्नेक्रम जारी राख्नुहोस्

जातीय आधारमा राज्य पुनर्संरचना भए रगतको खोला बग्ने


 दिलिप पौडेल, बाग्लुङ, फागुन ८- नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले जातीय आधारमा राज्य पुनर्संरचना गरे मुलुकमा रगतको खोला बग्ने बताएका छन्।  यहाँस्थित ग्वाली चौरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले माओवादीले जातीयाताको बीउ रोपेका कारण जातीय सद्‍भाव बिग्रँदै गएको बताए। उनले मुलुकलाई द्वन्द्वबाट जोगाउन नेका जातीयताविरुद्ध उत्रने बताए। पढ्नेक्रम जारी राख्नुहोस्

शीर्ष तहबाट शासकीय स्वरुपको विवाद टुंग्याइने


अब्दुल्लाह मियाँ

काठमाडौ, फाल्गुन ८ – विवाद समाधान उपसमितिले प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्व तहबाट शासकीय स्वरुपका विषयमा टुंगो लगाउनुपर्ने निर्णय गरेको छ । उपसमितिको सोमबार बिहान बसेको बैठकले शासकीय स्वरुपका विषयमा तीन दलका शीर्ष तहमा छलफल गरी सहमतिमा पुग्नुपर्ने निर्णय गरेको हो । शीर्ष नेतृत्वको बैठक फागुन ११ गते राखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्