ईन्द्र भूषाल, कुवेत
करिब १३ वर्ष पहिला थोरै संख्यामा रहेका नेपालीहरु आब्बासिया र हासाबियाको खाली धुले मैदानमा खुशीसाथ फूटबल खेलेको देखेर आफ्नो खेल प्रतिको चासोलाई थाम्न नसकी आफ्न स्वर्गिय पिताको सम्झनामा स्थापना गर्नु भएको यम.बि. बमजन गोल्डकप फूटबल आज १३ बर्ष पछी अतिनै लोकप्रिय हुँदै गएको मात्र होईन कुवेतमा रहेका नेपाली खेलाडी साथीहरुकोलाई आफ्नो देशको झण्डा फहराएर देशको नाम रोशन गर्न पाउने बलियो मार्गको रुपमा स्थापना भएको छ। ठुला ठुला बिनासकारी हतियार बनाएर संसारमा चिनिन नसकेको अर्जेन्टिना फूटबल खेलेर पुरै दुनियाँमा आफ्नो नाम चिनाउन सफल भएको छ । Continue reading →
Like this:
Like Loading...