Daily Archives: 06/02/2012

अमेरिकाले सेनालाई १६ करोड दिने


अमेरिकाले नेपाली सेनालाई दुई मिलियन अमेरिकी डलर (करिब १६ करोड रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ । उच्च सैनिक स्रोतका अनुसार शान्ति प्रक्रियाअन्तर्गत सेनासँग जोडिएका काम गर्न अमेरिकाले उक्त रकम दिन लागेको हो । Continue reading

युवतीहरू पुस्तक होइन, भात खान्छन्


नेपाली चलचित्रमा संकटकाल घोषणा गर्ने तयारी भैरहेका बेला प्रदर्शनमा आएको चलचित्र ‘लुट’ ले बजार पिटेको छ। काठमाडौंमा मात्र यो चलचित्रले १ करोडभन्दा बढी कमाइ गरिसकेको रिपोर्ट आएको छ भने उपत्यकाबाहिर पनि यसले अन्य चलचित्रको दाँजोमा राम्रो कमाइ गरिरहेको छ। Continue reading

फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प, बालकको मृत्यु


 मनिला, माघ २३ (रोयटर्स) -फिलिपिन्सको निग्रोज टापुमा सोमबार बिहान ६.७ म्याग्निच्युडको भूकम्प जाँदा एक बालकको निधन भएको छ। अमेरिकी जिओलोजिकल सर्वेका अनुसार भूकम्पसँगै सुनामीको सम्भावना देखिएपछि स्थानीयलाई सचेत रहन आह्वान गरिएको छ। Continue reading

४०८ विद्यालय बन्द गराएर शिक्षक सदरमुकाममा


रमेश खतिवडा, चरिकोट, माघ २३ – जिल्लाका ४ सय ८ विद्यालय बन्द गराएर दोस्रो दिन पनि शिक्षकहरु सदरमुकामस्थित जिल्ला शिक्षा कार्यालय धर्नामा आएका छन्। नेपाल शिक्षक युनियनको आह्वानमा विद्यालय बन्द गराएर उनीहरु सदरमुकाम चरिकोट आएका हुन्। Continue reading

सरकार तानाशाहीः कोइराला


चन्द्र कार्की
तेह्रथुम, माघ २३ – कांग्रेस सभापति सुशील कोइरालाले माओवादी नेतृत्वको सरकारले द्वन्द्वकालमा जवरजस्ती गरिएको घर जग्गा कारोबारको लिखतलाई वैधानिकता दिने निर्णय तत्काल खारेज गर्नुपर्ने वताएका छन् ।माओवादीले जनतालाई धम्क्याएर र तर्साएर जबरजस्ती गरिएको यस्तो निर्णय सरकाले तत्काल खारेज नगरे माओवादी नेतृत्वको सरकारसँग कांग्रेसले कुनै सहमति नगर्ने उनले बताए । Continue reading