कुवेतनेपाल, एड्मिन
“गोल्ड कप सञ्चालनको लागि खेल मैदान उपलब्ध गराई सहयोग गर्नु भएकोमा क्याप्टेन श्री कुल प्रसाद गुरुङ ज्यूलाई आयोजकद्वारा धन्यवाद ज्ञापन”
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा १० फेब्रुअरी २०१२ देखी सञ्चालन हुने भनिएको “१२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप अन्तर-नेपाली फुटबल टुर्नामेण्ट” ठीक एक हप्ता पछाडि १७ फेब्रुअरी २०१२ देखी सञ्चालन हुने आयोजकले जानकारी दिएको छ Continue reading

कविता गौतमको अलराउन्ड प्रदर्शनमा नेपालले कुवेतमा शुक्रबारबाट सुरु एसीसी यू-१९ वुमेन्स च्याम्पियनसिप क्रिकेटमा सफल सुरुआत गरेको छ । दुईपल्टको च्याम्पियन नेपालले चीनलाई ७ विकेटले हरायो र तेस्रोपल्ट उपाधि जित्ने अभियानलाई अघि बढायो ।













































