महेश घिमिरे, कुवेत

अजित तिम्रै, श्याम तिम्रै, राम तिम्रै भो
मालिया भरी केटा फेर्ने, काम तिम्रै भो
जिलिप, जहारा, फर्वानियामा तिम्रै मात्र चर्चा
कुवैतभरी केटाहरुको लाम तिम्रै भो
भाको फुलुस सबै जुलुस इलीगलमा छौ रे
पासपोर्ट खाली, मान्छे जाली यो ठाउँ तिम्रै भो
घरमा खर्च, कहिले टर्छ, आको ऋण त तिर्यौ ?
बरु रिचार्ज भर, कुरा गर दाम तिम्रै भो
जति के.डी, स्कर्ट मेडी सबै फुलुस खलास
माया देखी छायाँ सम्म नाम तिम्रै भो !!
















































malai man paryo.
yo gajal chahi samaya sandarvik lagyo…thanks mahesh jee ,ahile ko kuwait ka kt harulai suhaudo chha….
thank for gajal i like your gajal samaye sapakhya 6 yar kasto ramro
मित्र तपाईं को सिर्जना लाई म कदर गर्छु
ॠषि साउदी बाट
i like your gajal realley you write the true keep it up bro
प्रिय मित्रहरु,गजल पढ्दिनु भो र आफ्नो अभिब्यक्ति लेख्दिनु भो यसले मलाई तपाईहरुले मेरो गजल पढीदिएको दर्साएको छ| कुवैत तथा साउदीका प्रीया साहित्यिक मित्रहरुलाई समझाना