Daily Archives: 19/12/2011

उत्तर कोरियाका राष्ट्रपति किम जोङ् इलको निधन “उत्तर कोरियाभर रुवाबासी”


४ पुस । कट्टर कम्युनिष्ट मुलुक उत्तर कोरियाका सर्वोच्च नेता एवं राष्ट्रपति किम जोङ् इलको निधन भएको छ । उत्तर कोरियली सरकारी टेलिभिजनले नेता किमको ६९ वर्षको उमेरमा राजधानी प्योङयाङ बाहिर यात्राका क्रममा निधन भएको जानकारी दिएको छ । Continue reading

पाँच बर्षीया नावालिका बलात्कार गर्नेलाई चौध बर्ष कैद


संखुवासभाको खाँदबारी १३ तुम्लिङटारकी एक दलित नावालिकालाई बलात्कार गर्नेलाई जिल्ला अदालत चैनपुरले सोमबार १४ बर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधिस सालिकग्राम कोइरालाको इजलासले सिरहा सितापुर ५ का सोभितलाल मुखियालाई १४ बर्ष कैदको फैसला सुनाएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताए । Continue reading

फुटकर कबिता


- प्रेम वली,

१) प्रध्यापक
किताबी ज्ञान कमाएको
एकलहटी ध्यान समाएको
आफुले भन्दा
अरुलाई धेरै काम गराउदै
थोर बहुत कमाएको
आफ्नै बखानमा रमाएको Continue reading

एकता नहुनुको पश्चताप (कथा)


आचार्य प्रभा, कोलोराडो

धनबिर राई आज किङ्कर्तब्यबिमूढ बनेर टोलाई रहेछ खाडी मुलुकको हस्पिटलको ओछ्यानमा । हरि दाहाल, अमरे बिश्वकर्मा, तिर्थ भन्डारी र जनक राजबंशी उस्का वरिपरि उभिएर उसलाई आश्वासनरुपी आँखाहरूले हेरिरहेका छन् । उ बिगत घटना सम्झिरहेछ । उस्ले काम गरेको कारखानामा अरु धेरै देशका युवकहरू काम गर्दथे । सबै देशका युवाहरू म आफै सर्वेसर्वा भन्ने ठान्दथे । Continue reading