जय आले/राजु गुरुङ्, कुवेत
नेपाल कम्युनिष्ट पार्टी एकिकृत माओवादीको निकटष्थ बुद्धिजिवी वर्गको चौतारीको रुपमा जन-प्रगतिशील मञ्च कुवेतको जन्म भएको हो । कुवेतको नेपाली समाजमा रहेका यावत समस्या र समाधानका लागि अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रणकासाथ यस संस्थाले सदा सर्वहारा वर्गको वकालत गर्दै कम्युनिष्ट चिन्तन र निष्ठाको आधारमा पिडक र पीडितबीच समन्वय कायम गर्दै पीडितलाई सक्दो सहयोग र सामाजिक सुरक्षा प्रदान गर्ने लक्ष्य लिएको छ । साथै, यस संस्थाले व्यक्तिगत, जातिय र धार्मिक बिचार भन्दा माथि उठेर सामाजिक बिसंगती र बिकृती निम्त्याईरहेको गैह्र-कानूनी बसोबासको न्यूनिकरण तथा कुवेतमा श्रम बेच्न आएका नेपाली महिला एवं पुरुष कामदारहरुका हकहित र अधिकारको संरक्षण गर्ने हेतुले यस संस्था “जन-प्रगतिशील मञ्च कुवेत” सकृयपूर्वक कुवेतको नेपाली समाजमा कृयाशिल रहेको जानकारी गराईन्छ ।
जन-प्रगतिशील मञ्च कुवेतको बारेमा थप तथा अधिक जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।















































Badhai chha tapai haru lai sathai purna safalata ko kamana gardachu.
all the best
please can yours to help me some money