जय आले/राजु गुरुङ्ग, कुवेत
नेपालकुवेत म्यानपावर एसोसियसन ०१ मे २०१० को दिन नामांकरण भई वैदेशिक रोजगारिको सिलसिलामा कुवेतमा घरयासी काममा भित्रिने श्रमिकहरुको हक, हितको लागि सञ्चालित रहँदै आएको संस्था हो । यो संस्थामा कुवेत सरकारवाट मान्यता प्राप्त रोजगारदाताको नेपाली प्रतिनिधिहरु आवद्व छन । कुवेतमा आउने नेपाली श्रमिक मध्ये ६० प्रतिशत भन्दा धेरै कामदारहरु घरयासी कामका लागि आउने गर्दछन् । यसरी आउने श्रमिकहरु भारत लगायतका विभिन्न बाटो भई कुबेत भित्रिने हुँदा श्रमिकको अवस्थाको वारेमा आकंलन गर्न समेत गाह्रो भएको पाईन्छ । यसरी अव्यवस्थित किसिमवाट आउने नेपाली श्रमिकहरु कुवेतमा अलपत्र परेको सर्वविदितै छ ।
यस्ता यावत समस्याहरुलाई न्यूनीकरण गर्न नेपालकुवेत म्यानपावर एसोसियसन सदा कृयाशिल रहेको छ । नेपाली दूतावास कुवेत तथा नेपाली संस्थाहरुसंग हातेमालो गरि नेपाली श्रमिकहरुको हरेक समस्याहरुलाई सम्वन्धित निकायसम्म पुर्याउन र राहत उपलव्ध गराउन यस संस्थाले हदै सम्मको प्रयास गर्दै आएको कुरा पनि नेपाली समाजमा लुकेको छैन । आउने दिनहरुमा अझ प्रभावकारी रुपमा नेपाली श्रमिकहरुको हक हितमा नेपालकुवेत म्यानपावर एसोसियसनले काम गर्ने प्रतिवद्वता जाहेर गरेको छ ।
नेपालकुवेत म्यानपावर एसोसियसनको बारेमा थप तथा अधिक जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।















































how can cantact with you
hello’how can bring of nepali worker in kuwait pls sugest me,
i have already visa they are saying me go in nepal kuwait embassy and take advice
I am manpower business man . plase advice me how i will get the Kuwait demand. and how to i check the original or duplicate visa;
please advice me.
Ramro kaam garnu hola sacha Nepali banera yehi subhakamana chha tapai haru lai. Nepali ko dukha afno dukha jahi samjhanu hola.
i am happy to hear this news. i will pray your union will be succesess to be help to nepalese do domestic helpers. if you need my help i am ready to help you from every corner
sabai nepali haru ko majha ma yeuta jyoti bayera chamkinu kahile na nivne gari
Do you have any DATA how many Nepali Working in Kuwait