लालीगुराँस साँस्कृतिक परिवार, नेपाल-कुवेतको परिचय तथा उद्वेश्य


जय आले/राजु गुरुङ्ग, कुवेत

“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुलवाणीलाई ह्रदयंगम गर्दै प्रवासमा रहेर पनि नेपाल र नेपालीको पहिचान, भेषभूषा, भाषालिपि र संस्कार, संस्कृतिलाई एक साँस्कृतिक माध्यमबाट जगेर्ना गर्न र बिश्वमा चिनाउनका खातिर सन् २०१० को जुलाई १६ मा लालीगुराँस साँस्कृतिक परिवार, नेपाल–कुवेतको यस कुवेत नगरीमा स्थापना भएको हो ।

यस संस्थाले निस्वार्थ, स्वच्छ भावनासहित आफ्नै नेपालीपनलाई आत्मसात गर्दै कुवेतमा छुपेर बसेका प्रवासी प्रतिभाहरुको खोजनीतिगरी भविष्यमा एक चम्किलो तारा र एउटा प्रतिभावान कलाकार बनाउन प्रयासरत रहने र जसको निम्ती सम्पूर्ण प्रतिभावान कला तथा गलाका धनी व्यक्तित्वहरुलाई सदैव यस संस्थाले आफ्नो ढोका खुल्ला राख्ने छ ।

लालीगुराँस साँस्कृतिक परिवार, नेपाल–कुवेतको बारेमा थप तथा अधिक जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

Introduction of Laligurans Sanskritik Pariwar, Nepal-Kuwait

About these ads

5 Responses to लालीगुराँस साँस्कृतिक परिवार, नेपाल-कुवेतको परिचय तथा उद्वेश्य

  1. rema gurung

    good job all committee members of laliguras family i wilsh u all the best

  2. how can cantact with you

  3. reema pariyar

    ramro chha best of luck laligurans pariwar lai. nepali sanskriti jogauna tapai harule garnubhayeko prayas sahraniya chha.

  4. manoj mansun

    कुलनन्द जि हामीलाई भेट गर्नको लागी कुनैपनी लालीगुराँसको सदस्य संग सम्पर्ग राख्नुहोला वा ६७७६९३६१ ६०७५०८३३ मा फोन गर्नुहोला
    मनोज मनसुन

  5. CHANDRA POON MAGAR

    HAAMRO LALIGURANS FAMILY SADAIVA PRAGATI KO CHARAM CHULI CHHUNA SAFAL HOS…../YEHI MERO KAMANA”’CHANDRA POON MAGAR{CHATURE} MYAGDI. NOW KUWAIT CITY////

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s