महबुल्ला स्थित सुल्तान क्याप मा भीषण आगलागी क्यै नेपाली घाइते


होमनाथ गिरी,लाल बहादुर तमाङ र बल बहादुर थापा, कुवेत

कुवेत, जुलाई २५ को ठीक मध्य रातको  १:३० बजे महबुल्ला नेपाली मात्र रहेको सुल्तान  भवनमा भीषण    आगलागी भएको छ ।   राती सबै जना सुतिरहेको अवस्थामा आगो लगेको हुनाले स्थिती निकै नै तनावपुर्ण र डरलाग्दो  बनेको थियो। भुईतलमा रहेको फर्निचर र सोफामा   चुरोट   खाएर   फालेको हुँदा  तेसबाट आगो सल्कीर फैइलेको  थियो । नाइट डीउटी  गरेर आएका  साथीहरुले  भुईतलमा आगो लगेको  देखे  पछी बिल्डिङ मा रहेका  सबै  साथीहरुलाई उठाउने कोशीसमा थिए । मध्य रात भएकोले सबै नेपाली दाजुभाईहरु  निद्रामा थिए । होहल्लाले गर्दा उठ्न त सफल भए तर धुवाको अन्धकार ले गर्दा तल आउन सकेनन र आतिएर  ४ तला बाट हामफालेका थिए । हाम्फाल्दाको क्रममा  १० देखी १२ जना  घाइती भाई  हस्पितल मा भर्ना भएको छन। भने २ जनाको अवस्था  चिन्ता जनक रहेको बुझिएको छ। कुवेट जस्तो बिकसित देशमा आधुनिक साधन र स्रोतले भरीपुर्ण  भएको देशमा पनी घटना भएको  आधा घण्टा पछी दम्कल र ४५ मिनट पछी अंबुलेन्स आएको थियो।  जसले गर्दा घाएतेको अवस्था बढि खराब हुन पुगेको छ यदी  समयमा नै अंबुलेन्स र दम्कल आएको भए  यती को हानी नोक्सनी बेहोर्नु पर्दैनथ्यो होला। अल अमान सिक्युरिटी कम्पनी को नगिकै भएको हुनाले  यस् आगलागिमा सयोग गर्न लाल बहादुर तमाङ र् बल बहादुर थापा लगाएत साथीहरु पनी पुग्नुभएको  थियो  , आगोबाट हतासिएका साथीहरुलाई  धैर्य  रहन र  हामफाल्न बाट   रोक्नुको साथै   दम्कल यम्बुलेन्स लाई गाईड गर्न  सहयोग पुर्‍याउनु भएको थियो   हामीसबै नेपाली हरुबाट घाइतेहरुको छिटो स्वास्थ हुने कामना भगवान सग गर्दछौ ।
 कुवेतनेपाल डट कम परिवार,घाइते हुनुहुने साथीहरुको सु-स्वास्थको कामना व्याक्त गर्दछ ।

 

2 Responses to महबुल्ला स्थित सुल्तान क्याप मा भीषण आगलागी क्यै नेपाली घाइते

  1. ThaSi Magar, D'pac

    At first,
    yo ghatana ma ghaite hune sathi haru ko su-swasthya ko kamana.

    and for those daju bhai haru plz, yadi tapai hami Cigarette smoke garchao bhane…cigarette ramrari nibhayer matra falao.
    Dhanyabad.
    PEACE & JOLLY.

  2. ashish kunwar(nawalparasi)

    namaste
    ghatana ghatyo yo atinai chintajanak chha, dukha lagdo chha,ghatana ghateko thaha payapachhi hami dinma teha pugeka thiyau, aglagi vuitalama nai vayako rahechha, ra 1 jana companyko staffle prtachhya dekheko anusar ekin garera vane ghatana sthal ma marne ko sankhya 3 thiyo ra 14 jana lai hospital join garna lagiyako thiyo 14 jana madhhe 7 jana samanya upachar pachhi camp ma aayako ra aruko sthiti ekdamai dayniya raheko jankari diya,

    HAMILE DEKHEKA GHATANA KA MUKHYA KARAN:
    1) sayau sankhya ma kamdar vayako camp ma euta
    isthai chaukidar ko bewastha nahunu.
    2) companyle staff basne building ma ago niyantranko
    sadhan ko bewastha nagarnu.
    3) companyle staff lai safty barema brefing nadinu
    yadi yasto garema ghatana yati charko hune thiyna hola.
    thank u.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s