ईन्टरनेटमा अस्लिल सामग्रीको सञ्चालन/प्रयोग अरुलाई हानी नपुर्याउनञ्जेल ब्यक्तीगत रुचीको विषय भन्न सकिन्छ । हेर्नै पर्छ भन्ने छैन र हेर्नेहरुले तपाईलाई त्यस्ता वेबसाईट हेरेर नै कुनै प्रकारको हानि पुर्याएका छैन भने त्यसलाई नराम्रो भनेर कुरा काट्नु जरुरी छैन किन भने ३ जना ईन्टरनेट प्रयोगकर्तामा २ जना पुरुष कुनै न कुनै रुपमा अस्लिल वेबसाईट हेर्छन । चाहे तपाँईलाई थाहा होस वा नहोस ( यो ब्यक्तीगत रुचीको कुरा हो त्यसैले सवैलाई थाहा नहुन पनि सक्छ) । एक वेब साईटले गरेको अध्ययन अनुसार …….
- ईन्टरनेटमा सञ्चालन भईरहेका सम्पुर्ण वेबसाईटहरुमा १२ प्रतिशत वेबसाईटहरु अस्लिल सामग्री रहेका वेब साईट रहेका छन ।
- प्रत्येक सेकेण्ड २८,२५८ प्रयोगकर्ताहरु अस्लिल वेब साईट हेरी रहेका हुन्छन । जसले सालाखाता ३,०७५ अमेरिकन डलर त्यस प्रकारका वेब साईट / सामग्री हेर्न / डाउनलोडमा गर्न खर्च गरी रहेका हुन्छन ।
- ३ जना मा १ जना मात्र प्रयोगकर्ता महिला हुन्छन भने पुरुष प्रयोगकर्ताहरुमा ७० प्रतिशत प्रयोगकर्ता १८ देखी २४ वर्ष उमेर समुहका रहेको पाईएको छ ।













































