चाईना पोष्टका अनुसार, ताईवानमा एक १५ वर्षिया किशोरीले यौन सम्पर्क नगरेको रिसमा एक युवकमाथि मुद्दा दायर गरेकी छिन् । प्रहरीका अनुसार दुवैको इच्छा मुताविक यौन सम्पर्क गर्ने सहमति भएकोले १८ वर्षिय युवकमाथि सेक्स उत्पीडनको मुद्दा नचल्ने बताएको छ । तर किशोरीलाई भने नाबालिग हुनाले उनलाई प्रहरीले पक्राउ गरेको छ । बास्तवमा ८० किलो वजन भएकी यस किशोरीसंग युवकको भेट इन्टरनेट मार्फत भएको थियो र छिटैनै यी जोडीले अनलाईन सेक्स गर्न सुरु गर्न थाले । पछि दुबैले यौन सम्पर्क राख्ने सल्लाह गरे र भेट भए । जब युवकले केटीलाई देखे तुरुन्तै सम्पर्क नगर्ने विचार व्यक्त गरे । तर उनिहरु पछिपनि भेटघाट भने गर्दै रहे, एकदिन युवकको घरमा त्यस किशोरी नग्न भएर युवकलाई सेक्स गर्न आमन्त्रित गरिन । युवकले किशोरीलाई सेक्सगर्ने कोशिस पनि गरे तर उनीसंग सेक्स गर्न सकेनन् । युवकले गरेको व्यवहारलाई आफ्नो बेईज्जती मानेर ती किशोरीले युवकमाथि यौन उत्पीडनको मुद्दा दिएकी हुन् ।
Source: Soluonline













































