रोनाल्डोले तिनीलाई आफूनजिक बोलाएर भने- के छ त ? ती महिलाले रोनाल्डोको कुरा तत्काल बुझनिन् । उनी द्विविधामा परिन्, मित्रले जानकारी दिए, केही बेरको कुराकानीपछि त्यो कोठाको झ्याल बन्द गरियो अनि रोनाल्डो उनको शरीरसँग खेल्न थाले ।
रोनाल्डोले भने, के म तिमीलाई चुम्न सक्छु ।”त्यसवेला रोनी (रोनाल्डो) आफ्नै शैलीमा उत्रिए, अनि उनले महिलालाई आफ्नो सुटमा जान सीधा आग्रह गरे । उनले फेरि एउटी नयाँ युवतीसँग रात बिताए तथा रोनीले फेरि ती महिलासँग कहिल्यै नभेटेको बताएका थिए, ती मित्रले भने ।
जब ती महिलाले आफू गर्भवती भएको थाहा पाइन् तथा बच्चाको पिता रोनाल्डो नै भएको यकिनका साथ उनले आफ्ना एजेन्ट जर्ज मेन्डेजमार्फत रोनाल्डोसँग सम्पर्क राखिन् । मेन्डेजले जानकारी गराएलगत्तै रोनाल्डोले सो कुरा आफ्नी आमा डोलोरेज तथा दिदीहरू एल्मा तथा लिलियाना काटियालाई बताए । त्यसपछि रोनाल्डोले बच्चा आफ्नै हो कि होइन भन्ने यकिन गराउन डिएनए परीक्षण गराउने पनि सहमति जनाएका थिए । बच्चा आफ्नै भएको पुष्टि भएपछि उनले छोराको जन्मपछि आमा तथा बच्चालाई सहयोग गरेका छन् । २५ वषर्ीय रोनाल्डोले त्यसअघि नै सन्तानको जन्मका लागि आर्थिक सहयोग गरेको बताइन्छ ।पूर्व फिफा वर्ष खेलाडी रोनाल्डोले विश्वकपमा पोर्चुगलका लागि आइभोरिकोस्टसँग प्रतिस्पर्धा गरेको दिन गत १७ जुनमा छोरालाई जन्म दिएका थिए । उता रोनाल्डोकी आमा डोलोरजले सो बच्चाको जिम्मेवारी आफूले लिने तथा त्यसका लागि बच्चाकी आमालाई एक करोड पाउन्ड दिने भएकी छिन् ।















































