कुनै समयकी चर्चित नायिका करिश्मा मानन्धरले आफ्नो बायाँ पट्टीको स्तनमा ट्याटु खोपेकी छिन् । आजभोलि हरेक कार्यक्रममा सहभागी हुँदा उनले स्तनमा खोपेको ट्याटु देखाउने गरेकी छिन् ।
दिपक रायमाझीद्धारा निर्देशित चलचित्र लभ स्टोरी २०६६को अडियो विमोचन समारोमा प्रमुख अतिथिका रूपमा मंगलबार उपस्थित भएकी नायिका करिश्माको स्तनमा खोपिएको ट्याटुले सवैको नजर तानेको थियो ।
ट्याटु खोपेको करिब ६ महिना जति भएको नायिका मानन्धरले जानकारी गराईन् । भित्री मन देखि रहर लागेकोले शरिरको भित्री भागमा ट्याटु खोपेको यि नायिकाले बताईन् ।

उमेरले ४ दशकको हाराहारीमा पुगेकी यि नायिकाले स्तनमा ट्याटु खोपेर के गर्न खोजेकी हुन् ? यो सबैको चासोको बिषय बन्न सक्छ ।
















































उमेरले ४ दशकको हाराहारीमा पुगेकी यि नायिकाले स्तनमा ट्याटु खोपेर के गर्न खोजेकी हुन् ? यो सबैको चासोको बिषय बन्न सक्छ ।
WHAT THE HELL?????
First of all,
JAY ALE le lyaunu bha’ko news lai THANX but jasle jaha TATTOO lagaye ni aru lai kin tauko dukhaunu paryo ra? aa-aafno THOUGHT, RECKON and PASSION ma bhar parne kura lai liyer kin TIME waste garne……. Yastai WAHIYAAT kura le garda nai hami NEPALI haru BUSY chau….Aahamm… Kura ke bhane IT’S NOT BIG DEAL bro haru….
PEACE and JOLLY…
i like its good news. but there is nothing so head .ok thank .sexy karisma
मेमसाहेब को भर्खर जवानी चढेजस्तो छ!!!!!!!