विवाहपूर्व तीस प्रतिशत यौनसम्पर्क


विराटनगर । नेपाल परिवार नियोजन सङ्घ मोरङले २१ औं विश्व जनसङ्ख्या दिवसको अवसर पारेर आज किशोर-किशोरीको प्रजनन अधिकारका बारेमा अन्तक्रिर्या गरेको छ । नेपालका किशोर-किशोरी तथा युवामध्ये ३० प्रतिशतले  विवाहपूर्व यौनसम्पर्क राख्ने गरेको सङ्घका अध्यक्ष सुबोध निरौलाले बताउनु भयो । किशोर-किशोरीलाई लक्ष्य गरी यौन शिक्षासम्बन्धी विषय ८, ९ र १० को पाठयपुस्तकमा समावेश गर्नुपर्नेमा निरौलाले जोड दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s