ब्राजिलको ‘बीच’मा मेस्सी प्रेमिकासँग मस्त

फिफाले यो वर्षको उत्कृष्ट खेलाडी घोषणा गरेका अर्जेन्टिनी स्ट्राइकर लायोनेल मेस्सीका लागि विश्वकप त्यति उल्लेखनीय रहेन। विपक्षी खेलाडीहरुले कडा रुपमा ‘मार्क’ गरेका कारण उनले खुलेर खेल्नै पाएनन अनि एउटै गोल गर्न सकेनन्।

जर्मनीसँग ४-० को पराजय भोगेर क्वार्टरफाइनलबाटै अर्जेन्टिना बाहिरिएपछि अहिले उनी छुट्टी मनाउन गएका छन् आफ्नी प्रेमिका एन्टोनेल्ला रोकुज्जोसित। तर त्यहाँ पनि उनलाई मिडियाले मार्क गर्न छाडेन। प्रेमिकासँग समुद्र छेउमा रमाउँदै गरेको उनको फोटो विश्वभरका सञ्चार माध्यमहरुमा छाएको छ।

फोटोहरु

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s