यसवर्षकी मिस नेपालले ‘चेरी’ कार पाउने भएकी छन् । नेपालमा चेरी गाडीको आयातकर्ता बामा मोटर्सले नयाँ मिस नेपाललाई चेरी क्युक्यु–३ कार दिने भएको हो । मिस नेपाल प्रतियोगिताको आयोजक द हिडन ट्रेजर, मुख्य प्रायोजक डाबर नेपाल र बामा मोटर्सबीच मंगलबार यससम्बन्धी सम्झौता भएको छ । हिडेन ट्रेजरका अनुसार मिस नेपाल फस्र्ट रनर–अपलाई महिन्द्राको स्कुटर प्रदान गरिने भएको छ । सन् १९९४ देखि आयोजना हुँदै आएको मिस नेपाल प्रतियोगिता यसपालि पहिलोपटक ‘डाबर स्पेसल मिस नेपाल’को रुपमा आयोजना हुदैछ ।
प्रतियोगितामा पहिलोपटक उपहारको रुपमा आकर्षक कार र स्कुटर राखिएको हो । प्रतियोगितालाई यसवर्ष सेफ्टी स्यानिटरी प्याडले सहप्रायोजन गरेको छ । सहभागीहरूको विशेष अनुरोधमा प्रतियोगिताको आवेदन फारम बुझाउने अन्तिम मिति असार ३२ गतेसम्म बढाइएको छ । प्रारम्भिक चरणमा छानिएका प्रतियोगीहरूको तालिममा यसवर्ष पनि विशेष ध्यान पु¥याइने भएको छ ।
छानिएका प्रतियोगीहरूका लागि विशेष तालिमको व्यवस्था गरिएको छ । उनीहरुलाई सम्बन्धित क्षेत्रका विशेषज्ञहरूले तालिम दिनेछन् । यसबाट प्रतियोगीहरूको व्यक्तित्व, आत्मविश्वास र सकारात्मक सोचाइ विकास गर्न सहयोग पुग्ने आशा आयोजकले लिएका छन् । यसबाहेक अन्तिम ‘सर्ट लिस्ट’ मा परेका प्रतियोगीहरूका लागि क्लोज क्याम्प पनि सञ्चालन गरिने भएको छ ।
प्रतियोगिताको अन्तिम दिन समाजका प्रतिष्ठित व्यक्तिहरू समावेश गरिएको छनोट समितिले विजेताको घोषणा गर्नेछ ।




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,272,035 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Singer Whitney Houston dies at 48Singer and actress Whitney Houston, one of the most celebrated acts of all time, is found dead in Los Angeles at the age of 48.
- Arabs to discuss Syria escalationArab foreign ministers are to meet in Cairo to decide their next move after the failure of a UN resolution on Syria, as al-Qaeda backs the uprising.
- Malaysia deports tweet row SaudiMalaysian authorities deport a Saudi journalist who left his country after being accused of insulting the Prophet Muhammad in a tweet.
- Greek PM gives final euro warningGreek Prime Minister Lucas Papademos warns the Greek people of imminent catastrophe if parliament fails to pass a deeply unpopular austerity bill.
- Romney victory in Maine caucusesFrontrunner Mitt Romney sees off a strong challenge from outsider Ron Paul to win the Republican primary caucuses in Maine, say party officials.
- Turkey 'bombs PKK Iraq hideouts'Turkish jets have bombed suspected hideouts of the Kurdish rebel group PKK in northern Iraq, Turkey's military says.
- Turkmenistan in presidential votePolls open in presidential elections in Turkmenistan, with incumbent President Kurbanguly Berdymukhamedov expected to win another term.
- Colombia seizes rebel explosivesA tip-off by demobilised rebels leads Colombian security forces to a large cache of explosives and weapons hidden in a jungle camp.
- Israel nationwide strike is overIsrael's main trade union federation has ended a five-day strike which closed government offices and key transport hubs.
- One killed in air strikes on GazaOne man is killed and four others wounded in Israeli air strikes against what it says were "terrorist" sites in the Gaza Strip.
- Singer Whitney Houston dies at 48









































