अभिनेत्री पेरिस हिल्टन विश्वकप मैदानबाटै पक्राउ

मोडल, अभिनेत्री, गायिका र रियालिटी टिभीका स्टारका रुपमा चर्चामा छाउन सफल पेरिस हिल्टनलाई शुक्रबार ब्राजिल र नेदरल्यान्डस बीचको खेलपछि प्रहरीले नियन्त्रणमा लियो । दक्षिण अफ्रिकाको पोर्ट एलिजाबेथ मैदानमा भएको खेलपछि प्रहरीले लागू पदार्थ राखेको आरोपमा उनी र उनका मोडल साथीलाई नियन्त्रणमा लिएको थियो ।

२९ वर्षीया पेरिसलाई प्रहरी र वकीलहरुको छलफलपछि मध्यरातमा हिरासतमुक्त गरिएको थियो । उनकी मोडल साथी ३१ वर्षीया जेनिफर रोभेरोले गाँजा राखेको स्वीकार गरेपछि पेरिसविरुद्धको अभियोग प्रहरीले फिर्ता लिएको थियो ।

साथीसित मैदानमा पेरिस हिल्टन

हिरासतमुक्त भएपछि पेरिसले यसरी ट्विट गरेकी थिइन्- “सब कुरा ठीक छ । म प्रहरीलाई सहयोग गरिरहेको थिएँ । म दक्षिण अफ्रिकालाई माया गर्छु”

हिरासतमा पेरिस हिल्टन

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s