ब्रुनाईमा नेपाली सास्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न

विश्वदीप तिगेला, ब्रुनाई

गत १ जुलाई २०१० का दिन सेरिया ब्रुनाईमा एक विशाल नेपाली सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपालबाट आएका कलाकारहरु मौषमी गुरुङ, शिला आले, पुरुषोत्तम नेउपाने, सम्झना बुढाथोकि, मदन थापा लगायतका कलाकारहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए झण्डै १५ सय दर्शक रहेको उक्त कार्यक्रममा दर्शकहरुले भरपुर मनोरंजन लिएका थिए ।

वेलायती सेनामा कार्यरत सैनिक र परिवारको ठूलो जमात रहेको ब्रुनाईमा दोस्रो गोर्खा राइफल्सको स्थापना दिवशको १६ औ बर्षगाठ मनाउनेक्रममा नेपालका कलाकारहरुलाई झिकाइएको थियो । अन्यन्तै ब्यवस्थित भब्य र सभ्य कार्यक्रममा दर्शकहरुलाई नियन्त्रणमा राख्न आयोजकलाई निक्कै हम्मेहम्मे परेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s