युएईमा फस्टाउँदो नेपली ब्याबसाय

भुपराज बस्याल, युएई

करिब ढेडलाख नेपलीहरु रहेको संयुक्त अरब इमिरेट्स (यूएई)मा नेपली बस्तुभाउले आफ्नो छुट्टै पहिचान जमाएको छ । हिमाल जस्तो सुरिलो नेपाली ढाका टोपीले चिनाउने नेपालीहरुले अब यस्ता पहिचानका बस्तुहरु किन्न युएईमा नै पाउने भएका छन् ।

गत शुक्रवार युएईको बर दुबईस्थित नेपली होटल नजीकै खुलेको सनराईज नामको नेपाली पसलबाट यस्तो सुबीधा पाउने भएका हुन् ।

आफ्नो देश छाडी बीदेशीएका नेपलिहरु आफ्नो देशको पहिचान गराउन बिदेशी भूमीमा कम्मर कसेर लागेका छन् । बुटवाल सुक्का नगर १०, रुपन्देही घर भएका होम रानाभाटले नेपली पसल खोलेर बिदेशीएका नेपलीहरुमा उत्साह थपेका हुन् । नेपलीले आफ्नै लगानीमा करिब २० वटा भन्दा बढी उधोग गरेका युएईमा नेपली परिकारका खाना लगायत नेपालका बिशेषताहरु पाइन्छन् ।

आफ्नो देश छाडी परदेशी भूमीमा नेपलीका यस्ता उत्साहजनक कामले नेपलीको पहिचान मात्र गराएका छैनन ताकी मनग्य आमदानी पनि गरेका छन् । यसरी सन्चालन भएका पसल र अन्य सन्चालन हुन लागेका नेपली पसलहरु बाट थाहा हुन्छकी युएईमा नेपली ब्याबसायको बजार राम्रो छ ।

One Response to युएईमा फस्टाउँदो नेपली ब्याबसाय

  1. GOOD LUCK

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s