कुवेतनेपाल डट कमका वेब ग्राफिक्स भूपाल रानालाई स-सम्मान बिदाई


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको आधिपत्यमा संचालित वेब पत्रीका कुवेतनेपाल डट कममा लामो समयदेखी वेब एडमिन/ग्राफिक्समा कार्यरत रहँदै आउनु भएका श्री भूपाल राना मगर ज्यूलाई, हिजो ०१ जुन २०१० को दिन, कदर तथा सम्मान पत्र दिई बिदाई गरियो । श्री भूपाल मगरज्यू कुवेतमा आफ्नो ६ बर्षे कार्यकाल पुरा गरी, आज ०२ जुन २०१० को साँझ प्यारो जन्मभूमी नेपाल फर्कंदै हुनुहुन्छ । कुवेतमा काम गर्ने रहर पूर्ण रुपमा पुरा भएको र शायद भविष्यमा कुवेत कहिल्यै नफर्कने र जीबन यापनको निम्ती नेपालमै सानो लगानी गरेर भएपनी केही गरेर बस्ने वहाँको धारणा छ ।

यसैगरी श्री मगरले कुवेतनेपाल डट कम आफ्नो जीबनको एउटा त्यस्तो प्लेटफार्म रहेको बताउनु भयो, जहाँ आएर आफुले धेरै ज्ञानका कुरा सिक्ने मौका पाएको र जसको लागि सम्पूर्ण कुवेतनेपाल डटकम परिवार एवं माउण्ट एभरेष्ट क्लव कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्दै, संसारको जुनसुकै भू-भागमा आफु रहनु परेपनि कुवेतनेपाल डट कमलाई निरन्तर रुपमा सम्भव रहेसम्मको सहयोग गर्ने सेमत प्रतिबद्दता व्यक्त गर्नुभयो ।

 कुवेतनेपाल डटकम एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव परिवार हाम्रा अन्यन्तै सहयोगी, मिलनसार एवं स्नेही मित्र भूपाल मगर ज्यूले कुवेतनेपाल डटकममा दिनु भएको योगदानको उच्च प्रशंसा गर्दै, वहाँको आरामदायी यात्रा र सदा सफल जीबनको कामना गर्दछौं ।

5 Responses to कुवेतनेपाल डट कमका वेब ग्राफिक्स भूपाल रानालाई स-सम्मान बिदाई

  1. Thapa Bikram

    Bhupal Jee, it was very fruitful moments that we have spent with you during these past 06 years. Wish you all the best for your future and God Bless You !!!

    Thapa Bikram

  2. बालकृष्ण घिमिरे,केशब प्रशाद घोरासाइने र उत्तम कुमार न्यौपाने, कुवेत

    Hamro Pani Uhalai Saphalatako Kamana Ka Sathai Swadesha Batai Bhaepani Tamam Kuwait Basi Nepaliharulai Maya Namarna Anurodha Chha Hai.

  3. indra bhusal

    Dear bhupal ji thank you so much for your support .personaly i wish you all the best of luck in coming days.i am sure mesc will always remember you as good friend and good member of kuwaitnepal.com.happy to hear that kuwaitnepal.com make special good bye to you.see you around the world again.

  4. Bhupal ji,Congrats for your great job and decision, wishing you all the best for your bright future.we’ll be missing you yar.god bless you always.

  5. KASAILE TA AFNU JANMBHUMI R PARIWAR KO SAMJHANA MA KOSEDHUNGO FADKINI SAHAS DEKHAYO /NEPAL MA PANI BHACHNA SAKIN6 HOLA TAR SAHAS MATRAI JUTAUNU PARNI HO
    THXN
    SHARMA

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s