नेपाली राजदूतावास कुवेतको “प्रेस विज्ञप्ति”

कुवेतस्थित नेपाली राजदूतावास भवनको भुँईमा सामान्य म्याट ओछ्याई हालमा करिब ३५~४० जना नेपाली महिला कामदारहरुलाई शरण दिई राख्नु परेको र दिनानुदिन यसरी दूतावासमा शरण लिन आउने महिलाहरुको संख्या बढीरहेको अवस्थामा, बैदेशिक रोजगार बिभागले तथाकथित संगठित क्षेत्रको नाममा दूतावाससँग समन्वयनै नगरी नक्कली कागजातको आधारमा श्रम स्विकृति दिंदै, सोही श्रम स्विकृतिको आधारमा हिजोआज पुरुष कामदारहरु पनि कुवेत भित्रिरहेका र अहिले केही पुरुष कामदारहरु आफुलाई एजेण्टबाट तोकिए बमोजिमको काममा नलगाई उल्टो खाना र बसोबासको समेत सुविधा नभएको मरुभूमिका कृषि फर्म एवं भेंडा र उँट चराउने जस्ता काममा लगाईएको भन्दै, बिगत केही दिनदेखी १५~२० जनाको संख्यामा पुरुष कामदारहरु समेत भागेर दूतावास आईरहेका र महिलाहरुलाई समेत उचित आश्रय दिन नसकी रहेको अवस्थामा पुरुष कामदारहरुलाई आश्रय दिन दूतावासले नसक्ने जनाउँदै, यसको अलावा कुनै पनि कामदारहरु जेसुकै काममा कुवेत आउन लागेको भएपनी दूतावासबाट कागजात प्रमाणित भए नभएको, के काम हो, के कती सुविधा पाउने हो लगायतका कुराहरु बुझेर मात्र आउन अनुरोध गर्दै, नेपाली राजदूतावास कुवेतले जारी गरेको प्रेस बिज्ञप्ति हामीले तल लिंक गरी राखिएकोले थप तथा विस्तृत विवरणको लागि तलको लिंकमा क्लिक गरी हेर्नु हुन पनि अनुरोध गरिन्छ ।

Press Release_Embassy of Nepal_31.05.2010

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s