सम्झिरहनुहोस् !!


राजु गुरुङ्ग, कुवेत

  • सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
  • आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो Share गर्नुस् ।
  • आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
  • आफु भित्रको युवा आत्मलाई सधैं जिवित राख्नुस् ।
  • धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मसात गर्ने बानी   बसाल्नुस् ।
  • जतीसुकै दबाबलाई पनि हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाखलाई सधैं ठण्डा राख्नुस् ।
  • आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।
  • अरुको गल्तीलाई सकेसम्म माफ गरी दिनुस् ।
  • आफ्नो मन मिल्ने साथीहरु सकेसम्म कम बनाउनुस् ।
  • आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
  • आफ्नो Confidence लाई सधैं उच्च राख्नुस् ।
  • जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
  • यो याद राख्नुस् कि पैसा सबै थोक होइन ।

2 Responses to सम्झिरहनुहोस् !!

  1. Goooood Mr. Raju

    Yo sabai lagu gare hami pakka manish bhanna suhaune hueencha haina ki kaso ?? Dear kalam chali rahawosh hai.

    your sirjana Basnet

    Malai jannu bhayonai hola feri bhetula

  2. Thank you .

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s