युनिटी नेटवर्किङ्ग सम्बन्धमा नेपाली राजदूतावास कुवेतको अत्यन्तै जरुरी सूचना !!


युनिटी लाइफ इन्टरनेशनल नामक कम्पनिले नेपाल र विदेशमा रहेका नेपालीहरुका बीचमा नेटवर्किङ्ग व्यवसायका नाममा निपेक्ष संकलन, विमा लेख जारी गर्ने र सेवा प्रवाह गर्ने कारोवार गरिरहेको भन्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयबाट देहाय बमोजिम लेखि आएको र उल्लेखित कम्पनिले यसरी गरिने कारोवारका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, वीमा समिति तथा अन्य सम्बन्धित निकायहरुबाट कुनै स्विकृति वा अनुमति लिएको नदेखिएको हुँदा यस प्रकारको कारोवार स्वत: गैह्रकानूनी ठहर्ने जनाउँदै कुवेतवासी नेपाली समाज र अन्य सर्वसाधारण नेपाली नागरीकहरुको जानकारीको लागि आजको मिति (२३ मे २०१०) मा नेपाली राजदूतावास कुवेतले जारी गरेको सूचनाको प्रतिलिपी तल लिंक गरी राखिएकोले तलको लिंकमा क्लिक गरी पढ्नु हुन अनुरोध गरिन्छ ।

Notice_Unity’s Networking Business_Embassy of Nepal State of Kuwait

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s