नेपाली राजदूतावास साउदी अरेबियाको “प्रेस बिज्ञप्ति”

नेपाली राजदूतावास साउदी अरेबियाले साउदी अरबमा घरेलु कामदारमा कार्यरत नेपाली महिलाहरुलाई उद्वार गरी हरेक हप्ता ५/६ जना नेपाल पठाईदिने गरेको जनाएको छ । यस पटक एयर अरेबियाको उडान नं. G9 537 बाट शारजहा हुँदै मे १७, २०१० मंगलबारका दिन दिउसो १२:४५ बजे काठमाण्डौंमा पुग्ने गरी १६ जना महिलाहरुलाई उद्धार गरी पठाइएको छ । यीनीहरु मध्ये विक्षिप्त शारिरीक तथा मानसिक अवस्थामा रहेका ३ महिलाहरु पनि रहेका छन । जसको पूर्ण विवरण पढ्नको लागि दूतावासले जारी गरेको बिज्ञप्तीलाई तल लिंक गरी राखिएकोले लिंकमा क्लिक गरी हेर्नु हुन अनुरोध गरिन्छ ।

Press Release_Embassy of Nepal, Saudi Arabia

2 Responses to नेपाली राजदूतावास साउदी अरेबियाको “प्रेस बिज्ञप्ति”

  1. yo sunda malai ek damai khusi lagyo

  2. Dear Editor

    IF this kind of news comes to ur side then pls send us press release on pourakhi@mail.com.np in my official website so we can go to airpoort to rescue them as soon ,cause we working for safe migration.
    from pourakhi ngo ,whose head is manju gurung.

    reecha sharma tiwari
    admin officer
    pourakhi

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s