नेपाली राजदूतावास साउदी अरेबियाले साउदी अरबमा घरेलु कामदारमा कार्यरत नेपाली महिलाहरुलाई उद्वार गरी हरेक हप्ता ५/६ जना नेपाल पठाईदिने गरेको जनाएको छ । यस पटक एयर अरेबियाको उडान नं. G9 537 बाट शारजहा हुँदै मे १७, २०१० मंगलबारका दिन दिउसो १२:४५ बजे काठमाण्डौंमा पुग्ने गरी १६ जना महिलाहरुलाई उद्धार गरी पठाइएको छ । यीनीहरु मध्ये विक्षिप्त शारिरीक तथा मानसिक अवस्थामा रहेका ३ महिलाहरु पनि रहेका छन । जसको पूर्ण विवरण पढ्नको लागि दूतावासले जारी गरेको बिज्ञप्तीलाई तल लिंक गरी राखिएकोले लिंकमा क्लिक गरी हेर्नु हुन अनुरोध गरिन्छ । Continue reading




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,493,302 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Clinton accuses Russia over SyriaRussian policy on Syria is going to contribute to a civil war, the US secretary of state says, as the UN warns of a looming "catastrophic" conflict there.
- Interpol hunt 'killer' porn actorCanadian police say a 29-year-old porn actor wanted in connection with a gruesome murder in Montreal may have fled North America.
- Splashdown for Dragon spacecraftThe American SpaceX company completes a historic first mission to the International Space Station by a privately operated vehicle.
- Al-Shabab lose major Somali townAfrican Union and government forces in Somalia capture the southern town of Afmadow, an important strategic base for al-Shabab militants.
- Ukraine downplays football racismUkraine's President Viktor Yanukovych denies that racist hooliganism will be a problem during this year's Euro 2012 matches in his country.
- Israel returns Palestinian bodiesIsrael hands over to the Palestinian Authority the remains of 91 Palestinians who died carrying out attacks against Israel.
- Breivik took stimulants - expertAnders Behring Breivik took stimulants before he launched attacks in Norway which left 77 people dead, his trial in Oslo hears.
- Eurozone set-up 'unsustainable'European Central Bank president Mario Draghi says eurozone leaders must take action as the current set-up of the bloc is "unsustainable".
- Egypt state of emergency to endEgypt's state of emergency, which gave extensive powers to the authorities, is due to expire at midnight, after 31 years in force.
- German man 'killed in Nigeria'A German engineer abducted in January by gunmen in Kano in northern Nigeria has been killed in a failed rescue bid, security sources say.
- Clinton accuses Russia over Syria
जेष्ठ ३, हामी पनि चाहन्छौं सम्पूर्ण पेसाको मर्यादित व्यवस्थापन होस् । तर रात्रिकालीन व्यवसायीले आफ्नो धरातल बिर्सनु हुँदैन । अरू क्षेत्रले जस्तै यस क्षेत्रले पनि आफ्ना कार्यनीति बनाउनुपर्छ । यस व्यवसायमा आबद्ध सबै राम्रा छैनन् । केहीले यस व्यवसायलाई धमिलो बनाएका छन् । नेपाल प्रहरीमा पनि पोसाक लगाउने सबै राम्रा छैनन् । हाम्रो संगठनभित्र बसेका सबैले दिएको जिम्मेवारी इमान्दारिपूर्वक बहन गर्दैनन् । त्यसैले हामी सबै दोषी छौं । किन दोषी छौं ? किनकि प्रहरीले अनुचित फाइदा लिँदा तपाईंहरूले होस्टेमा हैंसे गर्नुभा’छ । त्यसैले तपाईंहरू पनि दोषी हुनुहुन्छ । किन आफ्नो पेसागत अधिकारका लागि तपाईंहरूमा आँट आउँदैन । 
आइसल्यान्ड ज्वालामुखी विस्फोटको धुवाँ युरोपतिर फैलिएपछि बेलायतका धेरैजसो विमानस्थल फेरि बन्द भएका छन् । बेलायतको एयर ट्राफिक नियमक निकाय नाट्सका अनुसार बेलायतका पूर्वी मिडल्यान्ड, म्यानचेस्टर, लिभरपुल, डोन्कास्टर, हम्बरसाइड र कार्लिस्ले विमानस्थलहरू ज्वालामुखीका कारण प्रभावित भएका छन् । बेलायतको नागरिक उड्डयन प्राधिकरणले ती विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेको छ । उत्तरी आयरल्यान्ड, ग्लास्गो र स्कटल्यान्डका विमानस्थलसमेत यसबाट प्रभावित भएका छन् ।
काठमाडौं,मनाङको नार र फूमा क्यानोनिङको सम्भावनाबारे अध्ययन गरिने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको सहयोगमा नेपाल क्यानोनिङ एसोसिएसनले सो अध्ययन गर्न लागेको हो ।










































