अन्तिम पत्रको तेस्रो अध्याय

चन्द्र तामाङ्ग, कुवेत  

ऋतुहरु आ- आफ्नै गतिसिल मौसम सगै परीवतन भएर जान्छन,जिबन यात्रामा  लागु भएका हुन्छन। भएतापनी अनेकौ अतीतक पिडा दायी क्षणहरु लाई तिरस्कर गदै आउँदा मिर्मिरेहरुमा नब जीवन को नयाँ आनुभुति सगै रमाउन मेरो सबै भन्दा प्रमुख  उदेस्य हो । अब शायद त्यो रातहरु हाम्रो जीवनमा कहिल्यै म दोहोर्‍याउन चाहन्न । जबकी मैले अन्तिम, दोस्री र तेस्रो भन्ने रात्री भोजहरुको उच्चारण गर्न नपरोस्।

 अब म मेरो यात्राले पहिलो संगम सँग मिलन पाउने छ उनै मेरो जिबन संगिनी भावना सदा यात्रा तिम्रो साथमा अन्तिम आउने दिनहरु कहिल्यै पनि तिमीले कल्पना पनि नगर्नु अन्तिम भन्ने त निराश थियो, बित्यास थियो अनी कच्चा काँचको चुरा सारी थियो मैले पनि त्यो यात्रा मेरो जिबनको निराशको यात्रा र कच्चा बेलुन सारी गूड्एका तयार हरुलाई जिबलको अन्तिम सम्मा भुली दिनेछ मलाई स्मरण छ मैले औचित्यहिन अनुभुतिलाई मिटर किलोमिटर र सयौं कोस टाढा कहिल्यै नदेखिने क्षितिज पारी पुर्‍याई सकेको छु । जीवन पद्ती भित्र अनुशरण र अनुवान्धित भएको हुन्छु । हाम्रो सडक मा गूडी सकेको यात्रा निरन्तर रुपमा अगाडि बडाउनुपर्छ जहाँ निरासको व्याबाधान हरु कहिल्यै सिर्जना नहोस …….

भावना  जीवन हो संघष हो त कती गर्नु पर्छ यहाँ केबल आफु बाँच्न र आरुलाई बचाउनका लागि । यहाँ सबै थरिका यात्रु हरु धेरै सँघष गर्छन् । अनी मात्र सयौ हजारै पटक को प्रयास पछी सफल्ताको भागीदार भएका हुन्छन । जिबनमा प्रत्येक् सफलअताको पछाडि कसैको प्रेरणा ले सबै भन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । अब हामीले प्रत्येक् कदममा यस्तो अनुसरण गर्नु पर्छ । जिबन को भोलिका लागि सोंचौ बिगत भनेका सबै मिर्मिरेहरु अतित भए भओली देखी पर्सिका कार्यक्षेत्रहरु जहिले पनि हामीले सफलअता पाउनु पर्छ । हो हामीले १ कदमबाट शुरु गरेका पाईला सयौं माईलहरु पार गरी सकेका छन दुरिको हिसाबअले यो धेरै भएपनी कार्यक्षेत्र को हिसाबअले यो न्युनत हो । अझैपनी कर्तव्य बोधहरु काँधमा धेरै छन । ऋतुहरु सँग पिरती गाँस्दा उजाड बनेको सिरिसको ब्रिक्षको रुप जती उजाड भएपनी त्यसका रेसिकाहरुको प्रतिफल जहिले पनि आगन्तुक मौसमहरु सँगै प्रेममय भएको हुन्छ  । प्रेम, धैर्य, शान्ता र विश्वासले जहिले पनि हामीलाई सफल यात्री बनाउने छ । बिगुल ध्वनी सँगै प्रगतिको ज्वलन्त बन्नु छ संसारमा हामीलाई सृस्‍टिले सिर्जना गर्नु भएको खान बस्न र भोग बिलास गर्न मात्रा होइन नि यहाँ त जिबन अनन्त जिबन कर्तव्य निर्देशिका चार्टहरु पनि छन । त्यो नै तिम्रो र मेरो समिप्य जिबनको मुल निर्देशिका हो जसलाई हामीले सफलता बनाउनु पर्छ । हार र जित भनेको त खेलको नियम हो पारीबन्ध हो स्र्ष्टाले सिर्जना गर्नु भएको पद्दति हो हामी यस धर्तिको अलग अलग भुभागमा संघर्ष गरी रहेका छौ । त्यो जित्नको लागि हो मन्जु भौतिक  शरीर अलग अलग भु-भाग र कोसौ  टाढा भएपनी त्यो दिन जहिले पनि स्मरण गर्नुशुरु यात्रा हामी दुवैले सँगै गरेको अन्तिम यात्रा पनि हामी दुवैका समिप्यमा समाप्ती हुनेछ ।

 

आउदो भाग …. पुन बिहीवार

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s