काठमाडौं, वैशाख २३ – सन् २००८ मा मुम्बईमा भएको बम हमलाका दोषि ठहर गरिएका मोहम्बद अजमल कसाबलाई त्यहाँको एक विशेष अदालतले बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । अजमल कसाबलाई चार अभियोगमा नोभेम्बर २६ तारिखमा फाँसी दिइने गरी मृत्युदण्ड सुनाइएको मुम्बई प्रहरीका संयुक्त आयुक्त हिमांशु रायले अदालतबाहिर जानकारी दिए । उनलाई हत्या, भारतविरोधी आपराधिक कार्य गरेकोलगायत अभियोगमा मृत्युदण्ड सुनाइएको हो । २६ नोभेम्बर २००८ को राति मुम्बईको दुई होटल तथा शिवाजी रेलवे स्टेशन तथा अन्य स्थानमा आक्रमण गर्दा १ सय ७० जनाको ज्यान गएको थियो भने ३ सय भन्दा बढि घाइते भएका थिए ।




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,493,302 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Clinton accuses Russia over SyriaRussian policy on Syria is going to contribute to a civil war, the US secretary of state says, as the UN warns of a looming "catastrophic" conflict there.
- Interpol hunt 'killer' porn actorCanadian police say a 29-year-old porn actor wanted in connection with a gruesome murder in Montreal may have fled North America.
- Splashdown for Dragon spacecraftThe American SpaceX company completes a historic first mission to the International Space Station by a privately operated vehicle.
- Al-Shabab lose major Somali townAfrican Union and government forces in Somalia capture the southern town of Afmadow, an important strategic base for al-Shabab militants.
- Ukraine downplays football racismUkraine's President Viktor Yanukovych denies that racist hooliganism will be a problem during this year's Euro 2012 matches in his country.
- Israel returns Palestinian bodiesIsrael hands over to the Palestinian Authority the remains of 91 Palestinians who died carrying out attacks against Israel.
- Breivik took stimulants - expertAnders Behring Breivik took stimulants before he launched attacks in Norway which left 77 people dead, his trial in Oslo hears.
- Eurozone set-up 'unsustainable'European Central Bank president Mario Draghi says eurozone leaders must take action as the current set-up of the bloc is "unsustainable".
- Egypt state of emergency to endEgypt's state of emergency, which gave extensive powers to the authorities, is due to expire at midnight, after 31 years in force.
- German man 'killed in Nigeria'A German engineer abducted in January by gunmen in Kano in northern Nigeria has been killed in a failed rescue bid, security sources say.
- Clinton accuses Russia over Syria

बुटवलमा तीन दर्जन माओवादी कार्यकर्ता र पाँच प्रहरी घाइते, प्रहरी बिटमा आगजनी, धनकुटामा वाइसिएल र युथफोर्स झडप, पोखरामा मोटरसाइकल जलाइयो, आन्दोलनविरुद्ध काभ्रेका किसानको प्रदर्शन, सुनसरीमा भारतीय सुरक्षाकर्मी माओवादी नियन्त्रणमा
‘यहाँ राष्ट्र सुक्न लाइसक्यो, त्यस्ता मकै सुकेर केही हुँदैन ! …पार्टीले जा भनेपछि मर्न पनि जानुपर्छ । कत्ति चिन्ता नगर, बिहान-बेलुका दालभात खाइएकै छ । दिउँसो चिउरा-सिउराको खाजा पनि खाइएकै छ । …. तल रतीखोलाबाट पानी बोकेर खाओ ! म कहिले आउने कुनै निधो छैन !’
“साह्रै राम्री रैछौ रननी” बोलको गिती एल्बमबाट अपार सफलता हाँसिल गरेका सुप्रख्यात लोक गायक राजेन्द्र बिरही (फोटोमा) कुवेतवासी नेपालीहरु बीच एक चिर-परिचित नाम हो । नव वर्ष २०६७ को पावन अवसरमा नेपालकुवेत साँस्कृतिक मञ्च र युनिटी लाईफ जन जागृति टिम कुवेतको सामुहिक आयोजनामा प्रस्तुत गरिएको नेपाली साँस्कृतिक कार्यक्रम सफलताका पुर्वक सम्पन्न हुनुमा बिरहीजीको ठुलो योगदान मानिंदै आएको छ । 










































