कुवेतमा नेपाली युवकको मेशिनमा च्यापिएर मृत्यु

शिवराम पौडेल, कुवेत
 
कुवेत सिटी, ०५ मे : भर्खरै मात्र प्राप्त समाचार अनुसार, प्युठान घर भई कुवेतको युनियन कन्ट्रक्सन मेटीरियल मनुफ्याक्चरिङ्ग कम्पनिमा कार्यरत सुरेश मगरको ड्युटी गर्ने क्रममा मेशिनमा टाउको पर्न गई शरीरबाट आधा टाउको छुट्टिन गएकोले घट्ना स्थलमै उनको मृत्‍यु हुन पुगेको छ । यो दु:खद खबरको जानकारी उनी सँगै कार्यरत मोहन राईले कुवेतनेपाल डट कमलाई टेलिफोन मार्फत गराउनु भएको छ ।
 
यस घट्ना सम्बन्धी छानबिन भई रहेको पनि वहाँले बताउनु भयो । 
 
बिस्तृत जानकारी प्राप्त हुन बाँकी नै…. जसको लागि कुवेतनेपाल डट कम हेर्दै गर्नु होला ।  

2 Responses to कुवेतमा नेपाली युवकको मेशिनमा च्यापिएर मृत्यु

  1. Really sad to hear about this !!! What a tragic lost of life.May God rest his soul in peace.

    bmthapa

  2. bibek limbu kuwait

    khoi ta aru baki samachar?? auna baki ?? aru??

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s