केशब प्रसाद घोरासैने
काठमाडौं, हाल – कुबेत
जब मानिसहरुले रुखको बोक्राले आफ्नो शरीर ढाक्दथे, जङ्गलमा कन्दमुल खोजेर खान्थे र ओडारमा रात बिताउँथे । त्यतिखेरका मान्छेहरु लाई न घर चाहियो न जमिन चाहियो कुनै कुराको चिन्ता थिएन जब मनिसहरुमा बिबेक र चेतना पलायो त्यतिखेरदेखि नै आधुनिक युग आएको मान्नु पर्छ त्यतिखेरको ब्रिसतित कुराहरु त समाजशास्त्री या ईतिहास बिदहरुलाई नै थाहाहोला |
मानिसहरु जब कन्दमुलबाट अन्नबाली तर्फ लागे र ओडारबाट सानातिना घर छाप्रोहरु निर्माण गर्न थाले त्यतिखेर देखिनै जमिन हडप्ने, आफ्नो बनाउने र सक्ने बलियाहरुले धेरै आफ्नो बनाए नसक्ने कम्जोरहरुले अली थोरै आफ्नो बनाए, त्यो पनि नसकनेले त्यतिकै जतापायो उतै भौतारिए तिनै केही नहुनेहरुलाई हुनेहरुले आफ्नो जमिनमा काम गर्न लगाए । Continue reading →
Like this:
Be the first to like this post.