प्रत्येक नेपाली नागरिकले दक्षिण एसियामा सबैभन्दा कम विद्युत् खपत गर्ने गरेका छन् । तर, विद्युत् खपतको तुलनामा नेपालीहरूले तिर्ने विद्युत् महसुल भने सबैभन्दा महँगो छ । इन्टरनेसनल इनर्जी एसोसिएसन (आईइए) को की वल्र्ड इनर्जी २००९ र इनर्जी सिस्टम मेनेजमेन्ट एसिस्टेन्स प्रोगाम (ईएसएमएपी) को तथ्यांकले नेपालीहरू न्यून विद्युत् उपभोगका लागि महगो महसुल तिर्ने ग्राहक देखाएको हो ।
तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति विद्युत् उपभोगको परिमाण वार्षिक ८१ किलोवाट मात्रै रहेको छ । सन् २००४ मा यो परिमाण ६९ किलोवाट थियो । दक्षिण एसियाली मुलुकमा सबैभन्दा धेरै विद्युत् ऊर्जाको प्रयोग भारतीय नागरिकहरूले गर्ने गरेका छन् । १ भारतीय नागरिकले प्रतिवर्ष ५ सय ४३ किलोवाट विद्युत् ऊर्जा खपत गर्छ । यद्यपि भारतको कुल ऊर्जा उत्पादनमा तापिय ऊर्जाको हिस्सा बढी छ । छिमेकी देश चीनको प्रतिव्यक्ति विद्युत् खपत गर्ने परिमाण २ हजार ३ सय ४६ किलोवाट छ । १ नेपालीले खपत गर्ने ऊर्जाको तुलनामा यो २८ र भारतीय नागरिकको तुलनामा ४ गुणा बढी हो । सन् २००४ मा चीनमा यो परिमाण १ हजार ५ सय ८५ किलोवाट थियो । Continue reading




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,493,302 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Clinton accuses Russia over SyriaRussian policy on Syria is going to contribute to a civil war, the US secretary of state says, as the UN warns of a looming "catastrophic" conflict there.
- Interpol hunt 'killer' porn actorCanadian police say a 29-year-old porn actor wanted in connection with a gruesome murder in Montreal may have fled North America.
- Splashdown for Dragon spacecraftThe American SpaceX company completes a historic first mission to the International Space Station by a privately operated vehicle.
- Al-Shabab lose major Somali townAfrican Union and government forces in Somalia capture the southern town of Afmadow, an important strategic base for al-Shabab militants.
- Ukraine downplays football racismUkraine's President Viktor Yanukovych denies that racist hooliganism will be a problem during this year's Euro 2012 matches in his country.
- Israel returns Palestinian bodiesIsrael hands over to the Palestinian Authority the remains of 91 Palestinians who died carrying out attacks against Israel.
- Breivik took stimulants - expertAnders Behring Breivik took stimulants before he launched attacks in Norway which left 77 people dead, his trial in Oslo hears.
- Eurozone set-up 'unsustainable'European Central Bank president Mario Draghi says eurozone leaders must take action as the current set-up of the bloc is "unsustainable".
- Egypt state of emergency to endEgypt's state of emergency, which gave extensive powers to the authorities, is due to expire at midnight, after 31 years in force.
- German man 'killed in Nigeria'A German engineer abducted in January by gunmen in Kano in northern Nigeria has been killed in a failed rescue bid, security sources say.
- Clinton accuses Russia over Syria
इलाम, जिल्ला विकास समितिको आर्थिक वर्ष ०६६/६७ को बजेट रकममा कर्मचारीहरूले लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको खुलासा भएको छ । विकास योजना, प्रशासनिक खर्च र कन्टेन्जेन्सी रकममा कर्मचारीको मिलेमतोमा करिब एक करोड १५ लाख रुपैयाँभन्दा माथि भ्रष्टाचार भएको जिविस स्रोतले बताएको छ । जिल्ला विकास समितिमा भ्रष्टाचार भएको सूचना पाएपछि स्थानीय राजनीतिक दलहरूले त्यसका लागि छानबिन समितिसमेत गठन गरेका छन् । भ्रष्टाचार भएको पाइए पनि के-कति रकम भ्रष्टाचार भएको भन्ने यकिन नभएको छानबिन समितिका संयोजक डिल्ली चेम्जोङले बताए । 
यो सभा एउटा असाधारण सभाका रूपमा गरिरहेका छाँ । किनकि, यो चौरमा यति ठूलो जनसभा नेपालको इतिहासमा कहिल्यै भएको थिएन । यति अनुशासित, व्यवस्थित र शान्तिपूर्ण भयो । यस अर्थमा यो असाधारण सभा भयो । जाली फटाहाहरूले हिंसात्मक हुन्छ भनेर प्रचारबाजी गरेका थिए । तर, यो अनुशासित, शान्तिपूर्ण र व्यवस्थित भएको छ । यसले दलाल र प्रतिक्रियावादीका लागि चुनौती खडा गरेको छ । नेताले बोलेरभन्दा यहाँको उपस्थितिले व्यक्त गरेको छ । 










































