क्रमशः नेपाली जनता नेताले चुनेको जनताका रूपमा परिणत हुँदैछन् । नेपाली जनतालाई नेपाली राजनीतिले दिएको यो एउटा अनुपम पाहुर पनि हो । यो श्रृंखलाको सुरुवात वा थालनीको खोजी गर्दै जाँदा सुगौली सन्धिसम्म पुग्न सकिन्छ, जसलाई अन्त्य गर्नुको सट्टा निरन्तरता दिने काम वि.सं २०४६ सालको जनआन्दोलनमार्फत भएको प्रजातान्त्रिक परिवर्तनपश्चात् पनि रोकिएन र सो परिवर्तनसँगै पुनस्र्थापित भएको प्रजातन्त्र र प्रजातन्त्रको पुनस्र्थापनासँगै सार्वभौमसत्तासम्पन्न भए भनिएका जनताद्वारा प्रकट गरिएको अभिमतलाई पटक–पटक विघटन गर्ने क्रमसँगै अरू तीव्रता पायो, जुन विघटनको परिणाम नेपाली जनतालाई स्वाधीनताविहीन अवस्थामा पु-याउन मद्दत हुने गरी विकसित हुँदैछ र स्वाधीनतारहित स्वतन्त्रतामा अधीनताको बिल्कुलै नौलो प्रयोग नेपालमा हुँदैछ, जसलाई नेपाली जनताले विरोध नजनाएको सन्दर्भमा स्वीकारेको हो भन्ने अर्थमा समेत बुझ्न सकिन्छ । Continue reading




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,493,302 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Clinton accuses Russia over SyriaRussian policy on Syria is going to contribute to a civil war, the US secretary of state says, as the UN warns of a looming "catastrophic" conflict there.
- Interpol hunt 'killer' porn actorCanadian police say a 29-year-old porn actor wanted in connection with a gruesome murder in Montreal may have fled North America.
- Splashdown for Dragon spacecraftThe American SpaceX company completes a historic first mission to the International Space Station by a privately operated vehicle.
- Al-Shabab lose major Somali townAfrican Union and government forces in Somalia capture the southern town of Afmadow, an important strategic base for al-Shabab militants.
- Ukraine downplays football racismUkraine's President Viktor Yanukovych denies that racist hooliganism will be a problem during this year's Euro 2012 matches in his country.
- Israel returns Palestinian bodiesIsrael hands over to the Palestinian Authority the remains of 91 Palestinians who died carrying out attacks against Israel.
- Breivik took stimulants - expertAnders Behring Breivik took stimulants before he launched attacks in Norway which left 77 people dead, his trial in Oslo hears.
- Eurozone set-up 'unsustainable'European Central Bank president Mario Draghi says eurozone leaders must take action as the current set-up of the bloc is "unsustainable".
- Egypt state of emergency to endEgypt's state of emergency, which gave extensive powers to the authorities, is due to expire at midnight, after 31 years in force.
- German man 'killed in Nigeria'A German engineer abducted in January by gunmen in Kano in northern Nigeria has been killed in a failed rescue bid, security sources say.
- Clinton accuses Russia over Syria
हाम्रा टाठा बाठा केही नारिहरु महिला हक अधिकारका लागि कुर्लेका कुर्लेही छन | प्राय जसो दिनौका नारी सम्मेलन,गोस्टी,सेबिनार आदी इत्यादिमा कुर्लेनिहरु कै घरहरुमा सबै भन्दा बड्ता नारी (महिलाहरु ) नै शोषणमा परेका घटनाहरु पढेका,देखेका र सुनेका छौ | नारी आन्दोल,बाल अधिकार,जाती जनजातीहरुको उत्थान लगाएत आदी इत्यादिहरुमा लागेकाहरुको डलर उत्पादन गर्ने भन्दा अर्को उदेस्य नरहेको कुरा घाम जतिकै छर्लग्ङ भई सकेको छ | 










































