जनताले चाहेमा मुलुकमा राजतन्त्र फर्किन्छ : पूर्व युवराज पारस


‘दुखको कुरा हिंसात्मक बाटोमा गयो देश’
उपेन्द्र  लामिछाने, बीरगञ्ज, वैशाख १५ – पूर्व युवराज पारश शाहाले जनताले चाहेमा राजतन्त्र फर्किन सक्ने बताएका छन्। ‘व्यक्तिगतरुपमा मलाई राजा बन्ने चाहना छैन पारसले पत्रकारहरुसँग भने तर जनताले चाहेमा राजतन्त्र फर्किन सक्छ। आइतबारमात्र सिंगापुरबाट नेपाल आएका पारस राजाको सक्रिय शासनकालमा समेत चरम आलोचनाका पात्र थिए। राजतन्त्र समाप्त भएर मुलुकमा गणतन्त्र स्थापना भइसक्दा पनि पूर्व राजपरिबारबाट यस्ता अभिव्यक्तिहरु बारबम्बार आइरहेका छन्। करिब एक महिना अघिमात्रै पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र सकिएको भन्नु काल्पनिक भएको अभिव्यक्ति दिएका थिए।
बीरगञ्ज सामुदायिक आँखा अस्पताल उद्‍घाटनपछि पत्रकारसँगको कुराकानीमा पारसले आफूले राजनीतिक कुराकानी गर्न नचाहेको तर मुलुकको अवस्था हिंसात्मक बन्दै गएको टिप्पणी गरेका थिए।

One Response to जनताले चाहेमा मुलुकमा राजतन्त्र फर्किन्छ : पूर्व युवराज पारस

  1. Paras are you one stupid dog because you are not human if Late King Birendra of course why not all people they love accept America and India it troth history okay Paras dog.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s