
फोटोमा ; हेर्दै नेपाली जस्ता देखिने एसियन महिलाहरु दलालको पञ्जाबाट मुक्त भएका छन तर एसियन भनिए पनि कुन देशका हुन भनेर खुलाईएको छैन ।
जय आले, कुवेत
कुवेत सिटी, २१ अप्रिल : कुवेतको सुलैबिखात सेक्युरिटी फोर्सले जिलिव अल-सुवैख क्षेत्रमा छापा (रेड) मारि जबर्जस्ती अपहरण गरेर देह ब्यापारमा संलग्न गराईएका ४ जना एसियन महिलाहरुलाई मुक्त गर्दै अपहरणकारी २ जना एसियन दलालहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि सम्बन्धित निकायमा रेफर गरेको छ भनें यस धन्दासँग सम्बन्धित अन्य दलालहरुको खोजी कार्य भई रहेको जनाएको छ ।
यसैगरी छापा मार्ने क्रममा पुलिसले अन्य ११ जना एसियन महिला र पुरुषहरुलाई समेत केही शंकास्पद फ्लाटबाट पक्राउ गरेको पनि सोर्सले जनाएको छ ।
Source : Arab Times Dailly, Dated 22.04.2010
















































सिधा नेपाली हो बनेर लेख्न्न अलिक अफ्त्यरो पर्छ नत्र सक्कल हेर्दा त खै क् बनोउ र साथीहरु यो कसैले पनि अन्दाज गर्न सक्छन यि हाम्रा नेपाली हुन भनेर
thank you sir for your information