Digital Camera किन्दा याद राख्नु पर्ने कुरा

यदि तपाई digital camera किन्दै हुनुहुन्छ र कस्तो camera किन्दा राम्रो होला भन्ने दोधारमा हुनु भए तल दिएको बुदा हरु विचार गरेर किन्नु भए आवस्य पनि पछुताउनु नपर्ला ।

  1. सब भन्दा पहिले क्यामरा किन्ने बजेट तय गर्नुहोस । राम्रो क्यामरा किन्ने विचार गर्नु भा भए सस्तो तिर मन नडुलाउनुस ।
  2. क्यामरा किन्दा डिजीटल हैन अप्टीकल जुम लाई ध्यान दिनुस । जति अप्टीकल जुम धेरै भो त्यती नै पिक्चर क्वालिटी राम्रो हुने हुनाले यसमा ध्यान दिन जरुरी हुन्छ । साधारणतय अप्टिकल जुम धेरै भएको क्यामरामा डिजीटल जुम पनि धेरै हुने हुन्छ ।
  3. क्यामरा सानो भएको हुनाले यसको पर्फमेन्स नराम्रो होला भन्ने नसोच्नुस ।
  4. दुई चारवटा पसलमा प्राईस बुझ्ने बिचार गर्नु भा भए पसले ले भनेको प्राईसमा के के आउने हो ? ग्यारेण्टी, वारेन्टीको वारेमा निक्यौल गर्नुस ।
  5. फोटोलाई म्याग्निफाई गर्दा देखिने फोटोको गुणस्तरले त्यस क्यामरावाट खिचिने फोटोको सार्पनेस निर्धारण गर्न सकिन्छ ।
  6. राम्रो क्यामरा हुनलाई मल्टी फङ्गसनल हुनु पर्छ भन्ने सोच त्याग्नुस बरु क्यामरामा जे जती सुविधा छ त्यसको गुणस्तरको वारे सोध्नुस ।
  7. डिजीटल क्यामरा वाट राम्रो फोटो खिच्न मेगा पिक्सल नै सवथोक हैन त्यसले अन्य कुराको वारेमा पनि ध्यान दिनुस ।
  8. डिजीटल क्यामरा वारे राम्रो जानकारी छैन भने ईन्टरनेट वाट नै भए नि केही जानकारी हासिल गर्नुस । प्राईस र फिचर कम्पेयर गर्नुस ।
  9. सम्भव भए ISO 50 सर्पोट गर्ने क्यामरा हेर्नुस ।
  10. सके सम्म चार्ज गर्न मिल्ने लिथीयम ब्याट्री भएको क्यामरा रोज्नुस ।

One Response to Digital Camera किन्दा याद राख्नु पर्ने कुरा

  1. Raju Sir, These are very useful tips and if you add some more pictures of new model cameras with the steps to operate it, I hope it will help many viewers to select brands and model.
    Overall, Useful Information. Thanks
    Benjamin

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s