बंगलादेशी ट्याक्सी ड्राईभरको अपहरणमा परेकी नेपाली युवती अपहरण मुक्त, अपहरणकारी पक्राउ

जय आले, कुवेत

कुवेत सिटी, २० अप्रिल : कुवेतको सुलैबिखातस्थित घरेलु कामदारमा कार्यरत, नाम र स्रोत नखुलाईएकी एक नेपाली युवती ड्युटी सकेर ट्याक्सी बोलाई आफ्नो श्रीमानलाई भेट्न जाने क्रममा गत बिहीवार, १६ अप्रिलको दिन सोही ट्याक्सी ड्राइभरको अपहरणमा परेकी थिईन र ट्याक्सी ड्राइभर बंगलादेशी नागरिक भएको स्रोतले खुलाएको छ । उक्त ट्याक्सी ड्राइभरले अपहरण गरेपश्चात उनको श्रीमानसँग ३५० के. डि. उनलाई मुक्त गराउन फिरौती माग गरेको तर पछी उसले ति युवतिलाई जिलिव अल-शुवैखस्थित वेश्यालय संचालन गर्ने दलाललाई बेचिदिएको र उनलाई जबर्जस्ती उक्त दलालले ३ दिन सम्म देह ब्यापारमा संलग्न गराएको खुल्न आएको छ । उनी अपहरणमा परेको ३ दिन पश्चात आईतवार कुवेत पुलिसको सहारामा अपहरण मुक्त भएकी छिन् र उनको साथमा ६ जना अरु अपहरित एसियन मुलका महिलाहरु पनि सो नरकबाट मुक्त भएका छन ।

कुवेत पुलिसले अपहरणकारी ट्याक्सी ड्राइभरलाई पक्राउ गरी सकेको र उसैको सहयोगमा उसको केही सहकर्मिहरुलाई पनि पक्राउ गरेको र थप अरुलाई पक्राउ गर्नको लागि खोजी कार्य भई रहेको  सोर्सले जनाएको छ ।

Source : Arab Times, Dated 21.04.2010

7 Responses to बंगलादेशी ट्याक्सी ड्राईभरको अपहरणमा परेकी नेपाली युवती अपहरण मुक्त, अपहरणकारी पक्राउ

  1. Bangaladeshi sala kabadi hamro didi bhaini haru lai khattm garera chhodyo eniharulai thoknu parcha……………………………….

  2. Hi hello friend how you doing? And thanks for comments, bangali not Bangladeshi because Bangladeshi word for only good person may be only 5% Bangladeshi is with good human been that my guess how about public but I don’t care anyone bangali what ever they are in Kuwait .

  3. bangali phataha le nepali sabai didi bahini lai naramro gareko chha yini harulai ta phasi dinu parchha

  4. saale bangali ejjat nabako beijeti yesto garda pani nepal ko sarkar k herera baschhan chutiya neta haru

  5. bangali sale harulai chhadnu hunna hai?

  6. bangali sale haru lai chhadnu hunna hai???????????

  7. bangali namlenai thaha hunchha ni B for bad thaha chhaina naito muniko k vanejasto nepalma vetnehovane jiudai khadal khanera hami majabe vanda vandai puree dinthe.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s