होम कार्की
काठमाडौं, वैशाख ४ – साउदी अरबमा सहकर्मीको हत्या गरेको अभियोगमा मृत्युदण्ड तोकिएका दुई नेपाली कामदार मृत्युदण्डबाट भने जोगिएका छन् । वैदेशिक रोजगारीमा साउदी पुगेका रूपलाल बोहरा र विवेक दाहाललाई पीडित परिवारले निजी कानुन प्रयोग गरी माफी दिएपछि उनीहरू मृत्युदण्डबाट जोगिएका हुन् । ‘यहाँ निजी र सार्वजनिक दुई कानुन छन्,’ साउदीको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, ‘पीडितहरूले निजी कानुन प्रयोग गरी बोहरा र दाहाललाई मृत्युदण्डको माफी दिएका छन् । Continue reading
रगत, वंशज र राष्ट्रियताको नाता जहाँ गएपनी प्रफुष्ट्न भएर रहन्छ । जहाँ अलग सिमाना अंकित गरी, अलग पहिचान स्वरुप- अलग संस्कृतिको बिकास भएको पूर्व इतिहाँसले प्रमाणित गरेका यथार्थ सर्वविदित छन । हामी नेपाली हौं, नेपाल हाम्रो विविध भेष-भूषाहरु, संस्कृति र अनगिन्ती पहिचानहरु सँग सजिएको छ ।















































