माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतका सचिव श्री ईन्द्र प्रसाद भूषालज्यूको कर्तव्यनिष्ट पिता गंगाधर भूषालको नेपालमा २४ मार्च २०१० को बिहान, ६२ बर्षको उमेरमै असामयिक देहावसानको समाचारले सम्पूर्ण माउण्ट एभरेष्ट क्लव एवं कुवेतनेपाल डटकम परिवारलाई अत्यान्तै स्तव्ध र मर्माहत तुल्याएको छ ।
यस दु:खद घडीमा दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारमा धैर्य-धारणताको शक्ती प्राप्तिको लागि प्रमेश्वरसँग प्रार्थना गर्दै र दिवंगत आत्म प्रति हार्दिक श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवार प्रति संवेदना अर्पण गर्दछौं । साथै आज रात्रीकै फ्लाईटबाट नेपाल जानु हुने हाम्रा सहकर्मि ईन्द्र प्रसाद भूषालज्यूको सफल यात्राको समेत कामना गर्दछौं ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत
एवं कुवेतनेपाल डटकम परिवार ।













































