“सानो बचत ठुलो सृजना” भन्ने मूल नाराकासाथ जनवरी २०१० मा गठन भएको संस्था कालीगण्डकी बचत समुह कुवेतले आफ्नो प्रथम कार्यक्रम स्वरुप अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरेको छ । १२ र १८ मार्च गरी दुई हप्तामा सम्पन्न भएको उक्त प्रतियोगिताका केही झलकहरु फोटोमा… Continue reading




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,493,302 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Clinton accuses Russia over SyriaRussian policy on Syria is going to contribute to a civil war, the US secretary of state says, as the UN warns of a looming "catastrophic" conflict there.
- Interpol hunt 'killer' porn actorCanadian police say a 29-year-old porn actor wanted in connection with a gruesome murder in Montreal may have fled North America.
- Splashdown for Dragon spacecraftThe American SpaceX company completes a historic first mission to the International Space Station by a privately operated vehicle.
- Al-Shabab lose major Somali townAfrican Union and government forces in Somalia capture the southern town of Afmadow, an important strategic base for al-Shabab militants.
- Ukraine downplays football racismUkraine's President Viktor Yanukovych denies that racist hooliganism will be a problem during this year's Euro 2012 matches in his country.
- Israel returns Palestinian bodiesIsrael hands over to the Palestinian Authority the remains of 91 Palestinians who died carrying out attacks against Israel.
- Breivik took stimulants - expertAnders Behring Breivik took stimulants before he launched attacks in Norway which left 77 people dead, his trial in Oslo hears.
- Eurozone set-up 'unsustainable'European Central Bank president Mario Draghi says eurozone leaders must take action as the current set-up of the bloc is "unsustainable".
- Egypt state of emergency to endEgypt's state of emergency, which gave extensive powers to the authorities, is due to expire at midnight, after 31 years in force.
- German man 'killed in Nigeria'A German engineer abducted in January by gunmen in Kano in northern Nigeria has been killed in a failed rescue bid, security sources say.
- Clinton accuses Russia over Syria


रामकृष्ण शर्मा, चैत्र ७ काठमाडौं । विगत लामो समय देखि अस्वस्थ रहनु भएका नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको दुखान्त निधन भएको छ ।
Expats Football Federation Kuwait को आयोजनामा, कुवेतको शोएख फूटबल मैदानमा १९ मार्च २०१० को दिन खेलिएको एसियन फूटबल लिग कुवेत सिजन वान गोल्डकप फूटबल टुर्नामेण्टमा नेपाललाई ईण्डियन चर्चिल टिमले १ को बिरुद्द ३ गोलले हराएको छ । करिब ५०० को हाराहारिमा नेपाली टिम सपोर्टरहरु सहित खेल मैदानमा उत्रिएका नेपाली खेलाडिहरुले पहिलो हाफमा निकै रोचक र आक्रमक खेल प्रदर्शन गर्दै खेलको २७सौं मिनेटमै गोल गरेको थियो ।
१९ मार्च २०१० को दिन, कुवेतको मङ्गाफ भलिवल मैदानमा काली गण्डकी बचत समुह नेपाल, कुवेतको आयोजनामा संचालित अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिताको सेमिफाईनल / फाईनल खेल भव्यताका साथ सम्पन्न भएको छ । कुवेतस्थित १४ नेपाली टिमहरुले सहभागिता जनाएको यस टुर्नामेण्टको सेमीफाईनलमा नयाँ नेपाल-A, SDFC-A, अल-मुल्ला सेक्युरिटी-A र जिलिब इन्डस्ट्रीज आउन सफल भएका थिए ।










































